विराटनगर । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिता बढाउन आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनका बारेमा बुधबार औपचारिक रुपमा जानकारी दिइएको छ । यसअघि गत माघमा गर्ने तय भएको ल�. . .
विराटनगर । नेकपा एमालेको विराटनगर महानगरको दोस्रो अधिवेशन चलिरहेको छ । अधिवेशनमा विराटनगर ५ का पूर्व वडाध्यक्षसमेत रहेका मिनकुमार आचार्यले समूह परिवर्तन गरी संस्थापन पक्षमा गएका छन् । उनले अध्यक्ष पदका लागि आश्वासन दिएर धोका दिएको आरोप लगाएका छन् । विज्ञप्ति जारी गरेका आचार्यले युवराज बास्कोटा र . . .
सुवास दर्नाल/रासस सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार ग�. . .
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे ग�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भईरहँदा रातो ज्याकेट लगाएर मोटाघाटा युवाहरु उभिरहेका थिए । कभरमा नेकपा एमाले लेखिएको ज्याकेट पहिरिएका उनीहरुको भित्री टिसर्टमा देखिन्थ्यो च्याम्पियन जोन प्रा.लि. बाउन्सर । यो विराटनगरको होट. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईमा चुनौती भएको वस्तु प्याकेजिङका खोलबाट हुने फोहोरलाई सुरक्षित गरेर संकलन गर्ने योजना बनाएको छ । नयाँवर्ष २०८२ बाट महानगर भरी लागुहुने गरी वस्तु उत्पादन गर्ने उत्पादकले त्यसको कभरमै सन्देशमुलक सुचना उल्लेख गर्नुपर्ने नियम लगाइएको हो । महानगरको. . .
विराटनगर । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा संलग्न रहेपछि विराटनगरका विद्यालयमा भर्ना प्रभावित बनेको छ । आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन नगर्दा त्यसबाट कक्षा १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित हुने देखिएको हो । काठमाडौं के�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका कमिटिका लागि जिल्ला जस्तै दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुवै समुहले निर्वाचनमा जानका लागि प्यानल घोषणा गरिसकेका छन् । पार्टी संस्थापनको नाममा यस पटक समेत नेता विनोद ढकाल र युवा नेता सागर थापा बिरुद्ध अन्य नेताहरुले मोर्चाबन्दी गरेका छन् �. . .
विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो । जिल्ला प्रह�. . .
इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार आज (मंगलबार) सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु . . .
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमबार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ �. . .
महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ । वैशाख सङ्�. . .