विशेष

मातृभूमि लघु वित्त वित्तीय संस्थाबाट ऋण जारी गरेर कर्मचारीले अपचलन गरेको खुलासा

विराटनगर । मातृभूमि लघुवित्त वित्तीय संस्था, मोरङको बुढीगंगामा रहेको बाँसबारी शाखा प्रमुखले नक्कली ऋणी खडा गरेर एक करोड रकम हिनामिना गरेको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । संस्थासँग जोडिएका सेवाग्राहीको नागरिकता प्रयोग गरेर उनीहरुलाई नै ऋण प्रवाह गरेको देखाएर रकम अपचलन गरेको खुलेपछि प्रह. . .


कुलमानको समर्थनमा सिंहदरबार अगाडि प्रदर्शन, १२ जना पक्राउ

काठमाडौं । कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका नेकपा बहुमतका १२ जना युवाहरूलाई प्रहरीले पक्राउ परेको छ । ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको निषेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीहर�. . .


कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले ह�. . .


विराटनगरका सामुदायिक भवन, पाटी प्यालेसको विकल्प दिन्छन्

इन्दु साह विराटनगर । प्राकृतिक विपदमा सहयोग आदान प्रदान गराउन, बृद्ध बृद्धाहरुलाई अनुभव आदान प्रदान गराउने वातावरण बनाउन विराटनगरमा सामुदायिक भवनको महत्व निक्कै छ । त्यस बाहेक शहरमा बढ्दो जनघनत्वमा सामाजिक तथा साँस्कृतिक कार्यका लागि सामुदायिक भवनको प्रयोग गर्नेहरुको जमात पनि ठुलै छ । विवाह, व्र�. . .


सिरहामा जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो शव

राहुल राय/नेपाल न्यूज बैंक सिरहा । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छ�. . .


कुलमान घिसिङ नायक थिए, सरकार खलनायक बन्यो

कुलमान घिसिङको नाम आउने बित्तिकै धेरैले उज्यायो नेपालका नायक भनेर चिन्ने गर्दछन् । उनी उज्यालो नेपालका नायक मात्रै हैनन् नेपालीमध्येका मुख्य वा कुल हुन् भन्नेहरु पनि छन् । खासमा कुलमान बत्तिको प्रतिक बनेको क्षण २०७३ कात्तिक १४ गते लक्ष्मीपुजाको दिन काठमाण्डौंको झिलीमिली धेरैले स्मरण गर्दछन् । देश�. . .


मोरङमा लागुऔषध ‘हटस्पट’ : विराटनगरको रानी–बुधनगर र सीमा क्षेत्र

विराटनगर । इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका–७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई आइतबार नियन्त्रणमा लियो । उनीहरुलाई ला�. . .


यातायात कार्यालय विराटनगर परिसरबाट बिचौलीयाको रुपमा काम गरेको भन्दै १२ जना पक्राउ

विराटनगर । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका– ४ खार्जीमा रहेको यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगु�. . .


लौका बेचर मासिक ४० हजार आम्दानी

मङ्गलबारे (इलाम) । इलाम जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्प. . .


सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत र आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले घिसिङको नेतृत्वमा लोडसेडिङ घटेको भन्दै दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेक. . .


हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु: मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरले बालेन शाहले सामाजिक सञ्जालमा दिएको चेतावनीपूर्ण अभिव्यक्तिले सनसनी मच्चाएको छ। उनले महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको र यसमा सरकारको दम्भ कारक रहेको आरोप लगाएका छन्। सोमबार बेलुका मेयरले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "क�. . .


टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा, उद्घाटन खेलमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आ. . .