काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फु�. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि मतदान जारी रहेको छ। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ जनाले मतदान गरिसकेका छन्। जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदानमा सहभागिता �. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बत�. . .
विराटनगर । आज चैत्र ५ गते देशैभर त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान जारी छ । आज विहान ८ बजेदेखी अपराह्न ४ बजे सम्मको लागि मतदान गर्ने समय तोकिएको छ । यसैविच आज हामीले ओविको फोटो फिचर अन्तर्गत विराटनगरमा. . .
विराटनगर । विराटनगर भन्सार नाकाबाट समेत प्लाइउडको निर्यात रोकिएको छ । भारतले प्लाइउड निर्यातका लागि बिआइएस (ब्युरो अफ इन्डियन सर्टिफिकेट) लिनुपर्ने भनेपछि यो नाकाबाट हुँदै आएको निर्यात समेत रोकिएको हो । यस अगाडी पूर्वको काँकडभिट्टासहित देशका भैरहवा, कृष्णनगर र नेपालगञ्जबाट निर्यात रोकिसकिएको छ । . . .
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा प�. . .
आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । क्याम्पसमा तालाबन्दी भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मंगलबार हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएकाले निर्वाचन स्थगित गरि. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने छ । मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ स. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यस�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगरले १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक छात्रालाई छात्रवृति प्रदान गरेको छ । विराटनगर २ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई सोमबार एक कार्यक्रमको आयोजना गरी छात्रवृ�. . .
विराटनगर । मोरङका पाँचवटा स्थानीय तहका ४६ वटा वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ । जिल्लाका १७ पालिकामध्ये चालु आर्थिकवर्षमा पाँचवटा पालिकामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङको रङगेली नगरपालिका, उर्लाबारी नगरपालिका, लेटाङ नगरपाल�. . .
मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । भोली अर्थात चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरु प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा संगठनहरुबिच मत भिन्नता जारी छ । यद्यपी, बहुस�. . .