विशेष

पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ. . .


सगरमाथा लगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

सिबी अधिकारी / रासस काठमाडौँ । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणक. . .


एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

भक्तपुर । भोलि बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हु�. . .


स्ववियु निर्वाचन : विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्थगित मतगणना पुन: सुरु

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्थगित मतगणना पुन: सुरु भएको छ। चेत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतगणना गएरातीदेखी नै जारी छ । तर बुधबार साँझ नेपाल विद्यार्थी संघले मतगरणा स्थगित हुनुपर्ने माग राख्दै केहीबेरका लागि स्थगित भएको थियो । नेविसंघका प्रतिनिधीहरु नभएको मौकामा मतग. . .


विराटनगरका उद्योगी फेरी लोडसेडिङको मारमा

विराटनगर । भारतले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि बिद्युत कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु परेको गुनासो गरिएको छ । उद्योगीले भारतले बिद्युत कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुनसक्ने संभावना बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् । उ. . .


विराटनगर महानगरपालिकाले विषादी परीक्षण गर्ने ल्याब स्थापना गर्न थाल्यो प्रक्रिया

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय बजारमा बिक्री भइरहेको हरियो तरकारीहरूको विषादी परीक्षण गर्ने योजनासहित प्रयोगशाला स्थापना गर्ने प्रक्रिया बढाएको छ । तरकारी तथा फलफुलमा विषादी अवशेष द्रुत विश्लेषण गर्नका लागि महानगरपालिकाले मेशिन खरिद गर्ने प्रक्रिया थालेको हो । महानगरपालिकामा स्थ�. . .


विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

विराटनगर । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ । यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र प�. . .


विराटनगर कारागारमा बन्यो नयाँ छ वटा भवन, हट्लान् की कैदीबन्दीका दुःख

विराटनगर । जिल्ला कारागार मोरङमा २९ करोड लागतमा बन्दीगृह र प्रशासनिक भवनका संरचना बनेका छन् । बन्दीगृह तथा प्रसाशनिक भवनका छ वटा संरचनाको काम सम्पन्न भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार संरचना निर्माण सम्पन्न भएसँगै यसलाई चाँडै सञ्चालन तथा प्रयोगमा ल्याउने तयारी थालिएक�. . .


प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पुल निर्माण, कृषि क्षेत्रमा मलको व्यवस्था, आगालागी नियन्त्रण र बालसुधार गृहलाई सुधार गृहका रूपमा व्यवस्था गर्नुपर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा सांसद भगवती चौधरीले सुनसरीको जोगवनी भन्सार. . .


रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले चैत २४ गते रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । बैठकले राष्. . .


विराटनगर टर्मिनल भवनमा प्रतिघण्टा ५५० यात्रु अट्नसक्ने क्षमता

विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन, निर्माण अवधीमै सम्पन्न गर्ने लक्ष्यसहित काम भईरहेको दावी गरिएको छ । तीनअर्ब १२ करोड रुपिँया लागतमा प्रतिघण्टा ५५० यात्रु बस्नसक्ने क्षमता भएको भवन २०८२ मंसिरमा सम्पन्न गर्ने लक्ष्य राखिएको हो । भूकम्प प्रतिरोधात्मक आठ हजार ५२५ वर्गमिटरको भवन निर्�. . .


स्ववियु निर्वाचन : मोरङका चार क्याम्पसमा क्रान्तिकारी विजयी

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचनमा मोरङका ६ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारी अगाडि देखिएको छ । अहिलेसम्म परिणाम सार्वजनिक भएको मध्ये परिणाममा त्रिभुवन विश्वविद्यालयका दुई आङ्गीकसहित ४ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ । यस्तै एउटामा नेविस. . .