इन्दु साह विराटनगर । विवाह, व्रतबन्ध, पास्नी, राजनीतिक दल र संघसंस्थाका कार्यक्रम र अन्य विभिन्न जमघटले विराटनगरका पार्टी प्यालेस सधैं–सधैं चहलपहलमा हुन्छन् । महानगरापलिका क्षेत्रमा १८ वटा पार्टी प्यालेसलाई दिनदिनै कुनै न कुनै कार्यक्रमको व्यवस्थापनको जोहो हुन्छ । झट्ट हेर्दा सधैं जमघटमा रहेका पा. . .
विराटनगर । फागुन २१ गते संघमा नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार ढाल्ने प्रयत्न चलिरहेको छ । यहि क्रममा २६ चैतमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएर ७ बैशाखामा संसदबाट संकल्प प्रस्ताव �. . .
काठमाडौं । नेपालको दुई दिने राजकिय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ । बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिए�. . .
विराटनगर । विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा सुन्दर पोखरी निर्माण भएको छ । विराटनगर महानगरपालिकाले बिराट माईपोखरी नाम दिएर त्यसको संरक्षणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो । ठेक्का सम्झौतामा ७० लाखमा कबोल भएपछि निर्माणको काम सम्पन्न भएको छ । विराट राजा कालिन यो पोखरीलाई स्थानीय बो. . .
इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि. . .
काठमाडौं । ‘जसोतसो गरेर राजनीतिमा सहभागी हुने अवसर पाएँ, तर मेरो पहिचानलाई सहज रूपमा स्विकारिएन। चुनावमा उठेँ तर मैंले परिवारबाटै भोट पाइन’ स्याङ्जाबाट उम्मेदवारी दिएकी तेस्रोलिङ्गी महिला श्रेया थापाले भनिन’ निक्कै पीडा भयो, यद्यपि साथीहरूले साथ दिए । म एक थिएँ, दश, सयहुँदै हजार साथी बाहिर आउनुभएको �. . .
काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउने विरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले छ महिनाको क्र्याकडाउनको क्रममा हजार युवा सहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको छ । दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान कार्यालयल�. . .
विराटनगर । विराटनगरको खाकी बाबा मन्दिरका पुजारी नियन्त्रणमा लिएर लुटपाट गरिएको घटनामा संलग्नलाई अझै प्रहरीले पत्ता लगाउन सकेको छैन । विराटनगर- १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा चैत ३० गते अज्ञात समूहले हतियार देखाई लुटपाट गरेका थिए। सोही घटनामा संलग्नलाई प्रहरी. . .
दान बहादुर बुढा मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो । सोरु गाउँपालि�. . .
काठमाडौं । शनिबार हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा–१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो । मौन अवधिमा प्रचार प्रसार गर्न पाइदैन । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा �. . .
झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबा�. . .
प्रगति ढकाल/रासस काठमाडौँ । बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन । नौ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको सात दशमलव छ रेक्टरस्केलको विनाशकारी भूकम्पका का�. . .