विराटनगर । असंगठित क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नसक्दा श्रम क्षेत्रको ठूलो हिस्सा यस कार्यक्रमबाट बाहिर रहनु परेको चिन्ता सरोकारवालाले गरेका छन् । नवौं सामाजिक सुरक्षा दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मजदुर संघसंगठनका अगुवा, रोजगारदाता र सरकारका प्रतिनिध�. . .
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना हुने नवौँ विराट एक्स्पो २०२६ को तयारी तीव्र पारिएको छ। आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने एक्स्पोलाई लक्षित गर्दै अहिले निर्माणस्थलमा कामदारहरू धमाधम स्टल तथा अन्य संरचना निर्माणमा जुटेका छन्। यस वर�. . .
काठमाडौं । नेपाली कांग्रेसको १५ ओैँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले १४ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत रौतहट जिल्ला अधिवेशन उदघाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओै महा�. . .
विराटनगर । कोशी नदीमा भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठ�. . .
विराटनगर । विराटनगरमा निर्माण गरिएको प्रधानमन्त्री पार्क औपचारिक रूपमा विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानीसमेत प्राप्त गरिसकेको निर्माण कम्पनीले पार्कको संरक्षण, रेखदेख तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरेको हो । खुश्ब�. . .
प्रेम देवान, विराटनगर । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। करिब २ अर्ब २९ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट विराटनगरका करिब ९३ हजारदेखि एक लाख नागरिक लाभान्वित हुने भएका छन् । विराटनगर महा. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका हुन् । साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री. . .
विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ । सीमा क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ, सरसफाइको समस्या, शौचालय व्यवस्थापन तथा चोर�. . .
विराटनगर । विराटनगर विमानस्थलमा शुक्रबार बिहानै झिसमिसेमा चितुवा जस्तो देखिने जनावर प्रवेश गरेपछि खोजतलास र सावधानीमा विशेष चासो राखिएको छ । बिहानै पश्चिमतर्फको उखुबारीबाट एउटा चितुवा प्रजातीको जनावर प्रवेश गरेको जस्तो लागेपछि खोजतलास जारी राखिएको हो । नेपालको तराई, भित्री मधेस र मध्यपहाडी क्ष�. . .
विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जनचेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा मनाइँदै गरेको अभियानलाई प्रभावकारी बनाउन महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै भिडियो पठाउन आह. . .
विराटनगर । मोरङको रंगेलीमा ११ हजार भोल्टको विद्युत् तारबाट करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ। रंगेली नगरपालिका–५ बगुवानका अभय सरदार आफ्नै निर्माणाधीन एकतले घरको छतमा पानी हाल्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घरको छेउमै रहेको ११ हजार भोल्टको विद्युत् तारबाट क�. . .
रबिन्द्र बराल, रंगेली ।मोरङको रंगेली ५ स्थित धनापट्टि क्षेत्र बाट सशस्त्र प्रहरी बलको विशेष टोलीले अबैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा खाद्यान्न सामग्री बरामद गरेको छ। प्रहरीले १ लाख १५ हजार ५०० रुपैयाँ बराबर रहेको खाद्यान्न सामग्री सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी म. . .