काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) साँझ ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । जसमा मेची राजमार्ग अन्तर�. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश, कोशी र बागमती. . .
विराटनगर । विराटनगर–८ हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीहरूले आइतबार राति केही समय नाराबाजी गरेका छन्। कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूले प्रहरीले सञ्चालन गरेको आन्तरिक सुरक्षा अभ्यासलाई लिएर विरोध जनाएका हुन्। प्रहरीले आपतकालीन अवस्थामा सुरक्षा व्यवस्थापनका लागि परिचालन हुने ‘स�. . .
सोनु साह, विराटनगर । कोसी प्रदेश सरकारले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘कोसी घुम्ती अस्पताल’बस उद्घाटन भएको करिब आठ महिना पुग्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। लाखौँ रुपैयाँ खर्च गरेर अत्याधुनिक स्वास्थ्य उपकरणसहित तयार पारिएको उक्त बस अहिले विराटनग. . .
विराटनगर । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई शव व्यवस्थापनका लागि रसुवाको टिमुरे खटाइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई काजमा टिमुरे खटाउने निर्णय गरेको हो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जन�. . .
विराटनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विराटनगरबाट राहत सामग्री पठाउने तयारी गरिएको छ। विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विश्व हिन्दु परिषद् नेपाल युवा विभाग विराटनगरले विभिन्न समाजसेवी तथा सहयोगी हातबाट खाद्यान्न तथा लत्ताकपडा संकलन गरेको हो�. . .
ललितपुर । नेपाली कांग्रेसले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडितको उद्धार तथा राहतका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको �. . .
विराटनगर । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ओबी मिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ। ओबी मिडियाको टिम सदस्यहरूको एक दिनको तलब बराबरको रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा �. . .
काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी . . .
सुनसरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीह. . .
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिए�. . .
रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको देखाउन च्याटजीपीटीको प्रयोग गरी नक्कली बैंक तथा भुक्तानी विवरण तयार गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका �. . .