काठमाडौं । बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्कवीहिन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् । आफ्ना प्यार�. . .
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन विपरित कारोबार गरिरहेको पाईएको छ । साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै म. . .
काठमाडौं । सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेट वा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रम विभिन्न दलका सांसद�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन . . .
काठमाडौं । २०८० सालको अन्तिम दिन आज सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको �. . .
खोटाङ । खोटाङ जिल्लामा दुई दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको छ । शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शि. . .
काठमाडौं । ओमानमा आजदेखि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे नेपालले मलेसियासँग खेल्दै प्रिमियर कपको यात्रा सुरु गर्ने छ । प्र�. . .
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरुलाई कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने बातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् । उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे । बिहीबार पर्सामा भएको राजस्व अभिवृ�. . .
काठमाडौं । कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्�. . .
काठमाडौँ । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जा�. . .
रबिन्द्र बराल विराटनगर । भारतीय सुरक्षा बल एसएसपीले दशगजा क्षेत्रमा भ्वाङ्ग बनाएर बाटो अवरोध गरेको छ । मोरङको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा, भारतीय सीमा सुरक्षा बलले सडकमा खाल्डो खनेर आवातजावत रोकेको हो । भारतीय सुरक्षा बलले दश दिन अगाडी सीमा पार गरेर नेपाली भूमिमा रहेको सडक खनेर अवरोध सिर्�. . .