युवराज विष्ट /रासस भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव. प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँ. . .
विराटनगर । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ एफएलाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । जितको लागि आर्मीका निरज चौधर. . .
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ । आज विहान साढे ९ वजेदेखि होटल मनास्लु ईनमा शुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको हो । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । अधिवेशनमा ९११ जना प्रतिनिधि भएपनि ८८८ जन�. . .
विराटनगर । विराटनगर–१८ बुधनगरको आईसिपीस्थित नेपाल कस्टम यार्डको विद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरणको बक्यौता नबुझाएको भन्दै दुई महिना अगाडीदेखि नेपाल कस्टम यार्ड विद्युत विहीन बनेको हो । लाइन काटेको दुई महिना बितिसक्दा समेत अहिलेसम्म बक्यौता बुझाउने र पुनः जोड्ने विषय भने टुङ्गिएको छै�. . .
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय ६ बजेर १५ मिनेटसम्मलाई थपिएको छ । मतदान जारी छ । हालसम्म ७१९ जनाले मतदान गरिसकेका छन् । जारी १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । १६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प�. . .
विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । प्राथमिक तहका शिक्षक ओजेश भगतले कक्षा १ र २ मा अध्ययनरत नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । स्थायी शिक्षक भगत अब दुईवर्षमा सेवा निवृत्त हुँदै थिए । उनी गणित व�. . .
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज विहान साढे ९ बजेबाट शुरु भएको मतदानमा ३ बजे सम्म करिव ५० प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४५१ जनाले मतदान गरेका छन् । अधिवेशनमा ९११ जना प्रतिनिधि छन् । नयाँ नेतृत. . .
झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२�. . .
नवराज पथिक/नेपाल न्यूज बैंक झापा । आज फागुन २१ गते झापाको सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस । २०२९ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा लागेका पाँच जना योद्धाहरू झापाको सुखानीमा मारिएको दिन । तत्कालीन शासकहरूले झापाको चन्द्रगढी जेलमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन र. . .
काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीक. . .
विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विराटनगरको बरगाछीस्थित होटल मनास्लु इनमा साढे ९ बजेबाट मतदान सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म १५५ मत खसेको प्रमुख निर्वाचन अधिकृत सुरेसलाल श्रेष्ठले जानकारी दिनुभयो । मतदानका लागि २२ वटा बुथ नि�. . .
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाच. . .