झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ। प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको श�. . .
काठमाडौँ । लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अ�. . .
सुजता लिम्बू विराटनगर । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आईरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन् । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलबार उधौली पर्व मनाएका हुन् । विराटनगर ११ साकेला थानमा क. . .
देवराज तामाङ विराटनगर । विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनी दश महिना २२ दिनको कैद भुक्तान गरेर सोमबार घर फर्कने दिन थियो । मिटरब्याजीको जालमा परेर उनी मोरङ कारागार पुगेका थिए । उनको अपराध भनेको ठेला छोडेर सिटी किन्न ऋण लिनु थियो । सहनी विरुद्ध लेनदेन ठगी मुद्दा थियो । मोरङ जिल्ला अदालतको २०७८ मंसि�. . .
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोसी प्र�. . .
मङ्गलबारे (इलाम) । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको �. . .
इन्दु साह विराटनगर । विराटनगर बरगाछीचौक दक्षिण कोशी राजमार्गको एउटा डिभाइडर जालीले छेकिएको छ । भित्र ढकमक्क फूल फुलाइएको छ । बिरुवा जाग्दै पालुवा फेरिरहेका छन् । हेर्दै ढकमक्क फूलले शहरको सुन्दरताको संकेत गरिरहेको आभास हुन्छ । तर, यो आभासपन २० सिकेण्ड नपुग्दै शहरमा खडेरी लागे झैं हुन्छ । शहर भित्रको . . .
इन्दु साह विराटनगर । विराटनगर–११ मा स्वागत मार्ग कालोपत्रे गरिएको भोलिपल्टै उक्किएपछि ठेकेदार कम्पनीलाई पुनःमर्मत गर्न निर्देशन दिइएको छ । महानगरपालिकाका भित्रका धेरै सडकहरु कालोपत्रे गर्ने काम सुरु भएको छ । तर, गुणस्तरको काम नभएको स्थानीयले गुनासो गर्न थालेपछि त्यसको निगरानीमा समेत महानगरपालिक. . .
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उहाँले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका �. . .
विराटनगर । मोरङ कारागार विराटनगरका कैदीको कैद भुक्तान सकिने दिन मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् । लेनदेन ठगी मुद्दाका विराटनगर – १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट र श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्. . .