विशेष

कार्यालय नपसी वडाको सिफारिस, पाँचजना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–३ मा सेवाग्राहीले वडा अध्यक्षको किर्ते हस्ताक्षर गरेर घर बाटो सिफारिस बनाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वडााबाट लिनुपर्ने सिफारिसका लागि कार्यालयमै नपसी उनीहरुले सरकारी छाप किर्ते गरेको आरोप लागेको हो । जग्गा किनबेचका लागि रंगेली मालपोत कार्यालयमा का�. . .


विराटनगरमा पुनःब्यूँझियो सडक पार्किङ समस्या

विराटनगर । विराटनगर महानगरपालिकामा सवारीको सार्वजानिक पार्किङ अवधारणा पुनः रोकिएको छ । गत बैशाखदेखि सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङस्थलको अवधारणा कार्यन्वयनमा ल्याइएको थियो । तर, दशैंका लागि भन्दै खोलिएको सडक पार्किङ भने अब यथावत रहने भएको छ । सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफ. . .


प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनता�. . .


दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

अजयकुमार साह/रासस धनुषा । ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चके. . .


मलेसियामा बेपत्ता भएका झापाका गोपाल उद्धारपछि घर आइपुगे

झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोप�. . .


कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता

भीष्मराज ओझा /रासस काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्त�. . .


लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु

काठमाडौँ । लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ । शनिबारबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वज�. . .


रतुवामाईबाट सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा ५ जना पक्राउ

विराटनगर । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कात्त २ गते वारदात घटाई फरार रहेका ५ जनालाई मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कात्तिक १६ गते जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भईर. . .


कोशी प्रदेश : प्रतिस्थापन बजेट विधेयकमाथि छलफल

विराटनगर । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बन�. . .


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सीता भट्टराई/रासस काठमाडौँ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा . . .


झापाको रबर उद्योगमा आगलागी, पैतिस लाखको क्षति

झापा । मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा रु ३५ लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पु¥याएको थियो । आगलागीबाट �. . .


मिथिलाञ्चलमा ‘सामा–चकेवा’ खेल्दै

–अजयकुमार साह/रासस धनुषा । ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनिदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा–चकेवा ख�. . .