विशेष

हिमालय रोडका व्यापारीसँग वार्ता गर्न महानगरपालिकाद्वारा समिति गठन

विराटनगर । विराटनगरको हिमालय रोडमा बनेका संरचना विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीसँग छलफल गर्न महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । व्यवसायिले अव्यवहारिक रुपमा योजना निर्माण गरेर अनावश्यक संरचना निर्माण गरेको भन्दै भत्काउन माग गरेपछि महानगरपालिकाले उनीहरुसँग वार्ता गरेर निचोड निकाल्ने �. . .


कोशी प्रदेश : कहिले टुंगो लाग्ला सभामुख चयन प्रक्रिया ?

सुजता लिम्बू विराटनगर। कोशी प्रदेशसभा पाँच महिनादेखि सभामुख बिहिन छ । माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशसभा सभामुख बिहिन भएको हो । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले गठबन्धन दलका शीर्ष नेताको आग्रहमा राजीनामा दिए. . .


झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रम. . .


विराटनगरमा छैन फोहोर वर्गीकरण चेतना : जसले फैलाईरहेछ ब्रम्हपुरामा दुर्गन्ध र झिंगा

इन्दु साह विराटनगर । घरमा उत्पादन हुने फोहोर वर्गीकरण चेतना नहुँदा त्यसले पु¥याउने असर विराटनगर–६ ब्रम्हपुराको डम्पिङ साइट पुगेपछि मात्रै थाहा हुन्छ । ब्रम्हपुरामा विराटनगरका घरमा उत्पादन भएको फोहोर प्लाष्टिकमा पोको पारिएको अवस्थामा पु¥याइन्छ । कुहिने/नकुहिने फोहोर एकै पटक एउटै सवारी ढुवानीबाट �. . .


हिमालय रोड भत्काउन लागिएको भन्दै पूर्व मेयर पराजुली आक्रोशित

विराटनगर । विराटनगर महानगरपालिका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भीम पराजुलीले हिमालय रोड भत्काउने तयारी गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । महानगरपालिकाको वर्तमान नेतृत्वले पूर्वाग्रहपूर्ण ढंगले काम गरिरहेको भन्दै उनले निर्माण सम्पन्न हुने चरणमा पुगेको हिमालय रोड भत्काउन नमिल्ने बताएका हुन् �. . .


विराटनगरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरण तथा बिज्ञापन गरिएको भन्दै युवाहरुद्वारा स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि �. . .


सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपैयाँ बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० ह�. . .


सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पाद�. . .


सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नाग�. . .


झिंगा र दुर्गन्धले सताईरहेको विराटनगरको ब्रम्हपुरा वस्ती

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा उत्पादन भएको फोहोरको डम्पिङ ब्रम्हपुरामा हुन्छ । विराटनगर–६ को ब्रम्हपुरावासीका गुनासा भने फोहोर झैं थुप्रिए पनि सुनिदिने कोहि छैन । स्थानीय ५५ वर्षीया लिला कामत पन्ध्र वर्षदेखि फोहोरको दुर्गन्धले रोगब्याध लागेको बताउँछिन् । घर नजिकै डम्पिङ साइट हुँद. . .


मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर एक्स्पो अवलाेकन गरे

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थि�. . .


फोहोरसँग अन्तरघुलन : आठ वर्षदेखि डंगुर पन्छाउँदै विराटनगरका गुलाब राय

विराटनगर । विराटनगर–६ ब्रम्हपुरा र सुनसरीको बर्जुगाउँपालिकालाई केशलिया खोलाले छुट्याएको छ । ठ्याक्कै केशलियाको किनार नजिक ब्रम्हपुरामा फोहोरको पहाड छ । भनौं, विराटनगर महानगरपालिकाको बिघ्न फोहोरको डंगुरले ब्रम्हपुराको समतल भू–भागलाई चुरे पर्वतमा रुपान्तरण गरेको छ । हेर्दा चुरे पर्वत देखिएपछि वा. . .