विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूह लगायत बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्य. . .
विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा युवाहरुको आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए । नवीकरणीय उर्जाको आ�. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै दुःखमा पनि विचलित नभइ सन्तान सुखका लागि लागिपर्ने तमाम �. . .
इनरुवा (सुनसरी) । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी �. . .
विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय हाजिरीको आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको मिन्त्रपरिषदको आज बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधा. . .
विराटनगर । चिकित्सक माथि भएको आक्रमणको विरोधमा नेपाल डेन्टल एसोसिएसन ( मोरङ) ले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्धय डा. विकास थापा र डा. प्रशान्त विडारी बिरामीहरुको उपचार गरिरहेको अवस्थामा आक्रमणको घटनामा संलग्न दोषिलाई कारबाहीक�. . .
अशोक घिमिरे/रासस काठमाडौँ । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको छ । निर्वाचनपश्चात विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्. . .
ताप्लेजुङ । जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको . . .
विराटनगर । गृहणी महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास निम्ती आयोजना गरिएको ‘मिसेस तिज २०८०’ को सम्पुर्ण तयारी पुरा भएको छ । सुनसरीको दुहवीमा रहेको दुहवी जेसीजको आयोजना तथा दुहवी नगरपालीकाको संयोजनमा जारी तेस्रो संकरणको ‘मिसेज तिज २०८०’को सम्पुर्ण तयारी भएको हो । ‘मिसेज तिज २०८०’ को आयोजक दुहव. . .
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो । सङ्घीय एकाइबीच विद्युत् आयो. . .
सुन्दरहरैँचा (मोरङ) । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहर. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजे बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो । घटना सम�. . .