विराटनगर । मोरङ प्रहरीले तीन मुख्य चाडवाड लक्षित विशेष सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । घटस्थापना नजिकीदै गर्दा जिल्लाभर विशेष सुरक्षा योजना अनुसारको प्रहरी निगरानी सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार चाडवाडको समयमा च�. . .
विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानहरुबाट अप्रेशनको क्रममा बरामद गरिएको लागु औषध र गाँजा नष्ट गरिएको छ । मोरङ जिल्ला अदालतमा पेश गरिएको लागु औषध गाँजा तथा कृतिम लागु औषध एम्पुल नष्ट गरिएको हो । जिल्ला अदालत मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाक. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिए। कार्कीले राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशको नेतृत्वको बाघडोर कसको हातमा पर्ने हो भन्ने छलफल र बहसको विषय बनेको छ भने नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय अनुसार अब ४ दिन बाँकी छ । प्�. . .
विराटनगर । विराटनगरका सडकमा छाडा चौपायाको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ । वर्षात् सकिएपछि मुख्य तथा सहायक सडकको आसपास हरियो घाँस पलाएको छ । काट्न नमिल्ने घाँस पलाएको सडक घरमा पालिएका चौपायाका लागि चरन क्षेत्र जस्तै बन्ने गरेको छ । घरका गोठमा पालेका चौपायालाई सडकमा चरीचरनका लागि छोड्दा त्यसले दु�. . .
सुजता लिम्बू सधैँ लालीपोतेले सजिएर हिँड्ने दमन्ता आजभोली शिशिर याममा उजाडिएको रुख झैँ देखिन थालेकी छिन् । रित्तो, श्रृंगारबिहिने । उनी भित्रको खुशी, हौसला र जीवन बाँच्ने आँट ‘रुढी’को ज्वरोले महिनौ थलिएर निधन भएको श्रीमानको चितासँगै जलेको छ । हाँसेर मात्रै बोल्ने स्वभाव बदलीएको छ । उनी हाँस्दा पनि आँ. . .
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन्। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईमाथि एक समूहले कालोमोसो दलेका हुन्। उक्त होटलमा प्रसाईले पत्रकार सम्मेलन पनि राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईमाथि कालो�. . .
विराटनगर । विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहर�. . .
काठमाडौं । इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ । नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अ. . .
काठमाडौँ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घट�. . .
काठमाडौँ । इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ । शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार व�. . .
काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा �. . .
काठमाडौैँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्�. . .