विशेष

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्�. . .


मोरङमा दुई जना मृत फेला

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा बुधबार बिहान अन्दाजी ५० वर्षीय एक पुरुष मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । स्थानीयका अनुसार ती व्यक्ति केही समयदेखि विराटनगर बज. . .


साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन (तस्बिरसहित)

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न �. . .


प्रहरीलाई चाडपर्व विदा छैन्, तिहारका लागि ४८ हजार मैदानमा छन् : प्रवक्ता कार्की

नेपालका सीमा क्षेत्रबाट स्वदेशमा कहिल्यै उत्पादन नभएका, पुँजी पलायन हुने किसिमका बस्तु वा पटका तथा पटकाजन्य पदार्थहरुको दुरुपयोगले स्वास्थ्यमा र वातावरणमा खराबी हुने, दुर्घटना हुनसक्ने भएकाले निरुत्साहित गर्ने अभियानमा छौं । दान बहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दशैं, तिहार, छठल�. . .


आज काग तिहार मनाइँदै

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदैछ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष �. . .


साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउ. . .


आइसीसी विश्वकप लिग–२ : स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो । टस हारेर ब्या�. . .


कहाँबाट आउँछ विराटनगरमा सयपत्री फूल

इन्दु साह विराटनगर । विराटनगरको बजारमा तिहारका दुईसयदेखि चारसय क्विन्टल सयपत्री फूल खपत हुने व्यवसायीहरु बताउँछन् । यो फूल कहाँबाट आउँछ भन्दा उनीहरुले विभिन्न नर्सरी देखाउँछन् । नर्सरीमा फूल फुलाएर बिक्री गर्ने भन्दा बिरुवा नै बढी उत्पादन गर्ने चलन छ । तर, पनि विराटनगरमा सयपत्री नर्सरीबाटै आउने दा. . .


उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला

काठमाडौं । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् । फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्�. . .


मोरङ प्रहरीको अनुरोध–पटका पड्काउने र जुवाजन्य खेल खेलाउनेको सूचना दिनुहोस्

विराटनगर । मोरङ प्रहरीले उज्यालोको पर्व तिहार र छैठमा पटका पड्काउँदा दिर्घरोगी नागरिक र बालबालिका पनि हुन्छन् भनेर सोचिदिन आग्रह गरेको छ । तिहार र छैठ पर्व सुरक्षा निगरानीमा गरिएको कडाईका विषयमा जानकारी दिदैं मोरङ प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नारायण चिमरियाले मुटु रोगी तथा बालबालिकाका लागि पटक. . .


शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नती गर्न मन्त्री पौडेल सहमत

काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकार अन्तर्गतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नती गर्न सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका . . .


निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर�. . .