गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धा�. . .
इशु पन्त विराटनगर । विराटनगरमा असोज–कात्तिक महिनामा ढाकीमा बिक्रीका लागि राखिएको हुन्छ पानी फल । यसलाई सिंघडा भनिन्छ । बजारमा आउने यो फल हामीले खाने परिकार समोसा आकारको हुन्छ । अर्थात् समोसा समेत पानी फल हेरेरै बनेको जस्तो लाग्छ । समोसालाई समेत कतिपयले सिंघडा नै भन्ने गरेका छन् । पानी फल विराटनगरमा . . .
विराटनगर । विराटनगरको मनेरोडस्थित जैन भवनमा यही कातिक १० हुने तेस्रो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्�. . .
विराटनगर । विराटनगर महानगरपालिका ६ र ११ का स्थानीयवासीले सडककमा बाँस तेर्साएर सवारी आवगमनमा अवरोध पुर्याएका छन् । सुनसरी मोरङको करिडोर अन्र्तगतको हुलाकी मार्ग रामपुरदेखी ब्रमापुरा हुदै केशलिया जाने बाटो लामो समयदेखी खाल्डा खुल्डी भएका कारण धेरै सवारीसाधान दुर्घटना बढेपछि आईतबार विहान स्थानियवा�. . .
पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उ. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात् ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त. . .
विराटनगर । दशैं लगायतका चाडपर्वमा विदाको अवसर पारेर प्राय धेरै व्यक्तिहरुले विदेश घुम्न पुग्छन् । विराटनगरका प्रतिष्ठित उद्योगी, व्यापारी, शैक्षिक संस्थाका सञ्चालक, प्राज्ञिक व्यक्तिहरु कि त भारत पुग्छन् कि त त्यस बाहेकका देशमा मज्जाले घुम्छन् । धेरैजसो मारवाडी समुदायका व्यापारी तथा उद्योगीहरु �. . .
काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई श्रृंखलाको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ । निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरल�. . .
विराटनगर । ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपिएलका लागि अनुबन्ध ह�. . .
सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर�. . .
इनरुवा (सुनसरी) । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो । पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको. . .
धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउनुहुन्छ �. . .