विशेष

रिस्क कभरेज घटाउन सुझाव

विराटनगर । एक करोडभन्दा माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जाको जोखिम भारित सम्पत्ति गणनाको मापदण्ड घटाउनुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले दिएको छ। महासंघको कोशी प्रदेशले राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिका लागि प्रेषित गरेको सुझ�. . .


दाइजो नपाए बिहे रद्द गर्ने धम्की दिएपछि सुनसरीका रौनियार पक्राउ

काठमाडौँ । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा एक जना बेहुलालाई प्रहरीले विवाहको मण्डपबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका-६ घर भई हाल काठमाडौं-१३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई विवाहको मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी वृत्त काठ�. . .


पूर्वी नेपालको कोसेली निगुरो

बेलबारी । सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड ला�. . .


झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण

बनियानी । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, . . .


प्रतिबन्धित लागुऔषध सहित मोरङको झारसादीबाट ४ जना युवा पक्राउ

विराटनगर ।  मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे उक्त स्थानमा लागुऔषधीको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन . . .


सिमाक्षेत्रमा डिआईजीद्धारा निरीक्षण तथा अनुगमन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।     निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षे. . .


प्रचण्ड नेतृत्वको सरकारको छ महिना : सुशासन र समृद्धिको आधार तयार

काठमाडौँ । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भ. . .


विराट व्यापार संघको २३ औँ स्थापना दिवशमा विविध कार्यक्रम

विराटनगर । “व्यापारी एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ विराट व्यापार संघले विविध कार्यक्रम गरी आफ्नो २३ औँ स्थपना दिवस मनाएको छ । संघले मंगलबार विहान स्थापना दिवशको अवसरमा रक्तदान गर्नुका साथै उद्योग संघठन मोरङका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । विराटनगरमा पछिल्लो . . .


मिडिया कर संशोधन माग गर्दै पत्रकार महासंघ मोरङद्धारा विराटनगरका प्रमुख कोइरालालाई ज्ञापनपत्र

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ । असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लाग. . .


कोशी प्रदेशमा सवारी दुर्घटनाबाट ११ महिनामा तीन सय ८८ को मृत्यु

झापा । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाह�. . .


कोशी अस्पताल विराटनगरको ३३० जनरल शै्या निःशुल्क

विराटनगर । कोशी अस्पताल विराटनगरको जनरल बेड निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सङ्घीय सरकार मातहत रहेको कोशी अस्पतालका ३३० जनरल बेड सर्वसाधारणका लागि निःशुल्क गरिएको घोषणा गरेका हुन् । कोशी अस्पतालको मंगबलार मन्त्री बस्नेतले निरीक्षण गरेका थिए । उनले कोशी अस�. . .


भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले रास�. . .