विशेष

अरुण तेस्रो प्रवेशमार्गका स्थानीयले एक वर्षसम्म पनि पाएनन् मुआब्जा

संखुवासभा । निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका स्थानीयवासीले एक वर्षसम्म पनि मुआब्जावापत्‌को रकम पाएका छैनन् । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एस�. . .


एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजलाई

काठमाडौं। कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको नेपालको पहिलो महिला भलिबल फ्रेन्चाइज लिग इडब्लुभिएलको फाइनलमा कर्णाली शनिवार ललितपुर क्वीन्सलाई प्रतिस्पर्धात्मक �. . .


आजको मौसम : केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य . . .


दशैंको मुखमा देश छाड्नेहरु कम छैनन्

काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन । रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यु�. . .


दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन महान वा बडा चाड भनिएको हो ?

डा. गोविन्द टन्डन संस्कृतविद हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवद्र्धक पनि हुन । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने उनीसँग नेपाल न्यूज बैंकले दशैं विशेष कुराकानी गरेको छ । -बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्व भएकै कारणले म�. . .


आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । जसअनुसार देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्�. . .


दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा एकछिन रमाइलो गर्‍यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ । त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । डा.अरुणा उप्रेती जनस्वास्थ्यविद् मानव स्वास्थ्यका लागि दैनिक खानपानक�. . .


विराटनगर बजार नचिन्ने दशैं

हिन्दूहरुको महान पर्व दशैंको शुभारम्भ बिहीबार घटस्थापनामा जमरा राखेसँगै सुरु भएको छ । जमरा संस्कृती एउटा मौलिक छ । जसको महत्व दशमी दिन पर्सादको रुपमा प्रयोग गरेर दर्शाउने चलन छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुँदैनन् । त्यहि भएर पनि जमरा जौको अङ्कुरणलाई बढी प्रचलनम. . .


कोशी अस्पतालमा चाडपर्वको समयमा पनि निरन्तर आकस्मिक सेवा

इन्दु साह विराटनगर । कोशी अस्पताल प्रशासनले चाडपर्वको समयमा पनि आकस्मिक स्वास्थ्य सेवा निरन्तर रूपमा उपलब्ध गराउने छ । अस्पताल प्रशासनका अनुसार आकस्मिक विभागमा ३५ देखि ४० वेडको सेवा निरन्तर रूपमा सञ्चालन हुनेछ । अस्पतालले जुनसुकै समयमा आएका आकस्मिक बिरामीहरूलाई अन्य समयमा जस्तै सेवा प्रदान गर्ने. . .


१७ वटा बाल विकास केन्द्रलाई समायोजन गर्ने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा क�. . .


कोशीका ४ सहित १४ वटा जिल्ला संकटग्रस्त घोषणा

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ । शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध. . .


काठमाण्डौंबाट विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना, पन्ध्रजना घाईते

विराटनगर । यात्रु लिएर विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना भएको छ । काठमाडौंबाट १९ यात्रु बोकेको बा ५ ख ६६१८ नम्बरको हायसका १५ जना यात्रु घाइते भएका हुन् । शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा दुर्घटना भएको हायसमा विराटनगरसहित कोशी प्रदेशका यात्रुहरु रहेका थिए । घा�. . .