विशेष

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी �. . .


देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया . . .


विराटनगरमा नगर बस चढ्ने सपना दशैँमा पनि अधुरै

विराटनगर । विराटनगरमा नगर बस सञ्चालन गर्ने तयारी सुरु भएको २० महिना पुग्यो । महानगरमा नगर बस सञ्चालनका लागि २०७९ फागुन २० गतेदेखि सार्वजानिक चर्चा सुरु भएको थियो । तर, इटहरी उपमहानगरपालिकाले आफ्नै स्रोतले नगर बस सञ्चालन गरेर नगरमा सार्वजानिक यातायातको प्रयोग बढाउँदै अनावश्यक भीडलाई नियन्त्रण प्रया. . .


नेपाल र बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता

काठमाडौं । नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । नेपाल विद�. . .


दशैंमा विराटनगर छोड्ने र आउने बढ्न थाले

इन्दु साह विराटनगर । विराटनगरबाट दैनिक ५ सय यात्रु बाहिरी गरेका छन् । यहाँ अध्ययनका लागि आएकाहरु परीक्षा सकाएर फर्कदैं गएका हुन् । यदि परीक्षामा सामेल भईरहेकाहरु समेत फर्कन जोरजाम गर्न थालेका छन् । दशैँ भित्रिएसँगै विराटनगरबाट आ–आफ्नो घर जाने विद्यार्थी, जागिर भएका, बाहिरबाट आएर व्यापार गरि बसेकाह. . .


विराटनगरका मन्दिरमा जमरा राख्ने चलन बढ्दै

इशु पन्त विराटनगर । दशैं प्रारम्भ हुने पहिलो दिन घटस्थापना गरेर घरघरमा जमरा राख्ने परम्परा शहरमा भने फेरिदैं गएको छ । पछिल्लो समय विराटनगरका शक्तिपीठ, मठ मन्दिरमा जमरा राख्ने क्रम परम्पराकै रुपमा विकास भएको हो । घरघरमा जमरा राखेर अष्ठमीको दिन दुर्गा स्थापना गर्ने र दशमीको दिन बिसर्जन गरेर टिका लगाउ�. . .


मोरङ दुलारी दुर्घटना अपडेट : दुईजना गम्भीरसहित ३० जना घाईते

विराटनगर । मोरङको सुन्दरहरैंचा ५ दुलारीस्थित पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ आउँदै गरेको र इटहरीबाट गछियातर्फ जाँदै गरेको एक आपसमा ठोकिदाँ ३० जना सामान्य घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसा गछियाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७१६ नम्बर र विपरित द�. . .


रंगेलीको सन्सारी माईस्थानमा फुलपाती भित्र्याउने तयारी सुरु, जमराको लागि ११ केजी बीज छरियो

इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित सन्सारी माइस्थान मन्दिरमा बिहीबार घटस्थापनाको अवसरमा ११ केजी बीजको जमरा राखिएको छ । पूर्वकै प्रसिद्ध शक्तिपीठको रुपमा रहेको मन्दिरमा प्रादेशिक फूलपाती बढाँईको तयारी समेत सँगै सुरु गरिएको छ । काठमाण्डौको हनुमानढोका मन्दिरमा झैँ यहाँ पनि यो विश�. . .


एनपिएल अक्सनमा कोशी प्रदेशबाट ८ जना खेलाडी सहभागी हुने (नामसहित )

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा कोशी प्रदेशबाट ८ जना खेलाडी सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार अक्सनमा सहभागी हुने खेलाडीको सार्वजनिक गरेको सुची अनुसार कोशीका ८ जनासहित १ सय ४२ खेलाडी सहभागी हुने भएका हुन्। क्यानले असोज ५ गते देखि अ�. . .


विराटनगरको काली मन्दिरमा राखियो जमरा

इन्दु साह विराटनगर । विराटनगर ९ स्थित कालि मन्दिरमा बिहीबार जमरा राखिएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काली मन्दिरमा जमरा राखिने गरिएको छ । काली मन्दिर व्यवस्थापन अध्यक्ष डा.मिनाक्षि नेपालका अनुसार घटस्थापनाको साइत ९ः १६ बजे जमरा राखिएको �. . .


जिल्ला प्रमुख प्रहरीलाई डिआईजी खापुङको निर्देशन : चाडपर्व सुरक्षित बनाउने व्यवस्था मिलाउनु

विराटनगर । कोशी प्रदेश कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित, भररहित बनाउने गरी सुरक्षा व्यवस्था मिलाउन मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घटस्थापनाको पूर्व सन्ध्यामा बुधबार डिआईजी खापुङले बिजया दशमीको शुभकामना सन्द�. . .


मोरङको दुलारीमा दुईवटा बस ठोकिएर दुर्घटना, १५ जना घाईते

विराटनगर । सुन्दर हरैंचा ४ दुलारीमा दुईवटा यात्रु वहाक बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । मे१ ख २६२८ नम्बरको झापा बनयिानीबाट धरान चल्ने बस र को १ ख ७२१६ नम्बरको द बुलेट बस एक अर्कामा ठोकिएर सडक साइडमा झरेको हो । घटनाको थप विवरण आउन बाँकी छ । गछिया प्रहरी चौकीका इन्चार्ज भक्त विष्टका अनुसार अहिले. . .