विशेष

सुन तस्करी : चैत र वैशाखमा विमानस्थलबाट समातियो ५२ किलो सुन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ । यही वर्ष भेपमा ९ र ब्रेक सुमा ६१ किलो सुन तस्करी भएका ठूला तस्करीका मुद्दा ताजै छन् भने ६ वर्षअघि सार्वजनिक भएको ३३ किलो सुन प्रकरणले समेत काठमाडौं विमानस्थल भएर सुन तस्करीका गिर�. . .


कोशी, बागमती र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज देशका केही भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको . . .


पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ दरअनुसार का. . .


अब के भए सन्दिप विश्वकप खेल्न सक्नेछन् ?

क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ। उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको �. . .


क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उ�. . .


निःशुल्क लिन्छन्–देखाएर रोप्छन्, संरक्षण गर्दैनन् बिरुवा

इन्दु साह विराटनगर । विराटनगर महानगरभित्र रहेका विभिन्न संस्थाले डिभिजन वन कार्यलयबाट निःशुल्क विरुवा लिने गरेका छन्। वन कार्यालयले निःशुल्क उपलब्ध गराउने बिरुवा देखाएर रोपिन्छ । सामाजिक काम गरेको, वातावरणको क्षेत्रमा योगदान दिएको, हरित शहरलाई सहयोग गरेको भनेर जे जे नाम दिएर रोपिने गरिएको भएपनि ब�. . .


विराटनगर र देवानगञ्जबाट ६९० केजी गाँजासहित चारजना पक्राउ

विराटनगर । विराटनगर र सुनसरीको देवानगञ्जबाट प्रहरीले ६९० केजी गाँजासहित चाारजनालाई पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको सूचानाको आधारमा देवानगञ्ज–५ बाट गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । मंगलबार राती इलाका प्रहरी �. . .


विराटनगरमा केरा बोकेको पिकअपबाट २५० केजी गाँजा बरामद, एक पक्राउ

विराटनगर । मोरङमा प्रहरीले काँचो केरा लोड भएको पिकअप भेनबाट २५० केजी गाँजा बरामद गरेको छ । भारत लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको पिकअप भेनमा गाँजा लैजादै �. . .


भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो। त्यहाँ भारतीय ठ�. . .


क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, �. . .


विराटनगरका चिया पसल : ‘सुरुप्प’ पिउँदै आरामसँग गफ

इन्दु साह विराटनगर। विराटनगर महानगरमा विगत दुईवर्षदेखि युवाले रोज्ने व्यवसायमा रेष्टुरेन्ट एण्ड बार र होटल धेरै छन् । विदेश जानुको विकल्पमा खोजिने धेरै विकल्पमध्ये रेष्टुरेन्ट एण्ड बारमा लगानी गर्ने जस्तै चिया बिक्री गर्ने व्यवसायमा नि उतिकै लगानी आकर्षित भएको देखिन्छ । सानो झुपडी वा एउटा सटरमा भ. . .


क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए। बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस न�. . .