विशेष

ट्विटरको लोगोमा चरा हटाएर कुकुर

काठमाडौँ । एलोन मस्कले ट्विटरमा अर्को ठूलो परिवर्तन गरेका छन्। यस पटक उनले ट्विटरको लोगो परिवर्तन गरेका हुन् । उनले नीलो चरा हटाएर कुकुरलाई नयाँ लोगो बनाएका छन्। उक्त परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित भएका छन्। किनभने ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कल. . .


सभापति लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको मुद्धाको आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आजलाई पेसी तोकेको छ। अधिवक्ता युवराज पौ�. . .


नयाँ वर्षमा चार चलचित्र प्रदर्शन

काठमाडौँ । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले नि. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ । निगमले आज विज्ञप्ति जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, �. . .


महानगरको निर्णय विरुद्ध विराटनगरका व्यापारी, महानगर आफ्नो अडिक नछाड्ने

विराटनगर । विराटनगर महानगरपालीकाले प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागी परेको लामो समय भईसक्यो । यो समयमा विकासका कामहरुले राम्रै गति लिएको पनि धेरै उदाहरण छन् । यसैक्रममा महानगरले विराटनगरको बजार क्षेत्रका सडक र भीडभाडलाई पनि व्यावस्थित गर्नक. . .


विराटनगरमा वैकल्पिक पार्किङलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्व�. . .


यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

काठमाडौँ । सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका राखेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकारले मङ्गलबार एक सय दिन पूरा गर्दैछ । यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माणकार्यमा �. . .


आफ्नै बगानको चिया ‘ब्राण्डिङ’ गरेर विश्वबजारमा बिक्री गर्ने बुद्धको सपना

सुजता लिम्बु विराटनगर । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आम युवा पुस्ताहरुको धारणा खासै सकारात्मक भेटिदैन । कोही यहाँका राजनीतिक प्रणालीदेखि दिक्क छन, कोही कहिल्यै नसुध्रिएका नेताहरुप्रति आक्रोस पोख्छन् । पढेर पनि नेपालमा काम नपाइने जस्ता गुनासोले भरिएका थुप्रै युवाहरुको दुखेसो नसुनिएको पनि �. . .


पछिल्लो २४ घण्टामा देशभर ७६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७६ जना कोरोना संक्रमित थपिएका छन् । ११५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २८७०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्�. . .


विराटनगरमा शनिबार ‘साइक्लोथन’, चारसय सहभागि साइकलमा सवार गराउने योजना

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी शनिबार विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नाराका लागि यो वषै चौंथो ‘साइक्लोथन’ प्रतियोगिता आयोजना हुने भएको हो । क्लवका अध्यक्ष स्वेता तोदीका अनुसार खुल्ला रुपमा सहभागिहरुले आफ्नो नाम दर्ता गर्नसक्नेछन् । ज�. . .


दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौँ । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अ�. . .


सीमा क्षेत्रमा भारतीयबीच गोलि हानाहान, एकजना घाईतेको विराट नर्सिङमा उपचार हुँदै

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिक भारतको जोगबनी–४ इन्द्रनगर टिकुलिया बस्तीमा लागुऔषध कारोबारीबीच गोलि हानहान भएको छ । सोमबार बिहान ४ बजे टिकुलिया वस्तीका अंकित सिंहलाई गोलीको छर्रा लाग्दा घाईते भएका छन् । घाईते सिंहको विराट नर्सिङ्ग होममा उपचार भईरहेको छ । सिंह पनि लागुऔषध कारो�. . .