विशेष

सन् २०२३ मा विश्व खेलकुद

काठमाडौँ । विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो । तेलमा निर्भर अर्थतन्त्र भएको साउदी अ�. . .


`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि जित्ने मोरङकी दिपा विष्टसहित दुई खेलाडी सम्मानित

विराटनगर । मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जन. . .


बर्जुमा मोटरसाइकल दुर्घटनामा परी एक घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको छन् । मंगलबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोकिदा मोटरसाइकलमा सवार घाइते भएका हुन् । दुर्घटनामा परी घाइते भएको व्यक्ति अचेत अवस्थामा रहेको र उनको पहिचन खुल्न नसकेको स्थानीय प्रमोद मेहेताले जानकारी दिए ।. . .


‘कोशी’ नाम पहाडी जिल्लामा कार्यान्वयन गर्न सकस

सुजता लिम्बु विराटनगर । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएपनि अझै कार्यान्वयनको पाटोमा भने सकस देखिएको छ । विशेष पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गर्न नसकेका हुन् । प्रदेशको नाम अंकित बोर्ड नै कतिपय कार्यालयले रा�. . .


विराटनगरमा सन्ध्याकालिन आरतीका लागि हनुमान मन्दिरको स्तरोन्नती, काम भने सुस्त

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर २ स्थित हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीको लागि आवश्यक संरचना निर्माणको काम सुस्त देखिएको छ । विराटनगरको धार्मिक महत्व दर्शाउन र पर्यटकलाई आकर्षित गर्न हनुमान मन्दिरमा गतवर्षदेखि आरतीका लागि संरचना निर्माण सुरु गरिएको थियो । अविनय÷डिविशा �. . .


इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री

इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु”, चापागाईँले भन्नुभयो । स. . .


विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ�. . .


करिम फाउण्डेशनद्धारा रानी नाकामा भारतीय पर्यटकलाई नेपाली टोपी लगाई स्वागत

विराटनगर । अंग्रेजी महिनाको नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमा नाकामा करिम फाउण्डेशनले नेपाली टोपी तथा खादा लगाई स्वागत गरेको छ । सामाजिक कार्य गर्दै आएको करिम फाउण्डेशनले नयाँ बर्षको अवसरमा पारेर सोमाबार विहान भारतबाट आउने पर्यटकलाई नेपाली टोली पहिराएर स्वागत . . .


पहिचानपक्षधरले मुख्यमन्त्री कार्कीलाई बुझाए ध्यानाकर्षणपत्र

विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोशी नाम �. . .


मोरङको सुन्दरहरैँचाको सामुदायिक वनमा जंगली हात्ती मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैँचा १० जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा सोमबार जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीलाई सिकारीले मा मारेको हुनसक्ने आशंका रहेको डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ । पछिल्लो केह�. . .


निषेधित क्षेत्रमा धोती दिवस मनाउने क्रममा सीके राउत पक्राउ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्। आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धो�. . .


आज नेपाली टोपी दिवस मनाइँदै

काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्�. . .