काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीक�. . .
विराटनगर । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्यापर सुदिप भण्डारी बुढीगंगा महोत्सवमा आज साँझ आउने भएका छन्। मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज र्यापर जी- बबले आफ्नो साङ्गीतिक प्रस्तुती दिने सा�. . .
विराटनगर । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ. . .
विराटनगर । विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १-० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको ह�. . .
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आजको उद्घाटन खेलमा आयोजक विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव भिड्दैछन् । फुटबल प्रतियोगिता जारी हुँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सा�. . .
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण शुरु भएको छ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा आज( बिहिबार) बाट सुरु भएको हो । पूर्वमा नेपाली फुटबलकाे सानका रूपमा रहेको विराट गाेल्डकप प्रतियोगिता आज हुने उद्घाटन खेलमा आयोजक विराटन�. . .
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ वर्षीय कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो । पेट साह्रै दुखाइ भएपछि उनी २९ फागुनमा गेटवेल अस्पताल आएकी थिइन् । अत्यधिक पीडा भएपछि पेट पोल्ने, वान्�. . .
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ५ बजेदेखि शुरु हुने तयारी छ । गाेल्डकपकाे काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशो�. . .
विराटनगर । विराटनगरमा ड्रिम भिजन एजुकेशन प्रा.लि.को पहिलो शाखा संचालनमा आएको छ । शनिमन्दिर रोड मंगलादेवी विशाल बजारको अगाडी एसएस प्लाजा भवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पठाउने ड्रिम भिजन एजुकेशनले परामर्शसँगै पढ्न जाने विद्यार्थीलाई सम�. . .
ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा . . .
विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीको लेखा परीक्षण गर्दा सञ्चालकसँग मिलेमतो देखिएपछि मोरङ प्रहरीले सिए सितल चन्दलाई विराटनगरबाट पक्राउ गरेको छ । रकम अपचलन गरेर शिखर अर्गनाइजेसन ग्रुप तथा विराटनगर–३ स्थित तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित उनकी श्रीमती गिता शर्मा र छोरा क�. . .