विराटनगर । विराटनगरको हिमालय रोड पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ । तर लामो समयदेखी सौन्दर्यकरण गरिएको रोडलाई व्यावस्थित नगरिएको भन्दै स्था�. . .
विराटनगर । स्नातकोत्तर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा कोषाध्यक्ष अवधेश मण्डलले तालाबन्दी गरिदिएका छन् । स्ववियु कोषको रकम अध्यक्ष र सचिवको मिलेमतोमा एकतर्फी निर्णय गरेर कोषको रकम परिचालन भएको भन्दै कोषाध्यक्ष मण्डलले स्ववियुको कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । कोषाध्यक. . .
सुजता लिम्बु विराटनगर । प्रदेशको नामकरणको विवादले यतिबेला कोशी प्रदेशमा पुनः अशान्तितर्फ लम्किएको छ । फागुन १७ गते तत्कालिन प्रदेशसभाले कोशी नामाकरण गरेपनि पहिचानसहितको पुनः नामकरणको माग उठेको छ । पहिचानपक्षधरले प्रारम्भिमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन विराटनगरमा केन्द्रीत गरेका थिए । त्य�. . .
इन्दु साह विराटनगर । चिसो लागेसँगै मिठा–मिठा परीकार पकाएर खाने चलन छ । तर, चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । चिसो समयमा शरीरलाई तातो खानेकुराको आवश्यक हुन्छ । यो समयमा तराईमा अत्याधिक चिसो हुन्छ । यो समयमा रुघाखोकी र फ्लु सार्ने भाइरस पनि अन्य मौसम भन्दा बढी सक्रिय हुन्छ. . .
विराटनगर । एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्�. . .
विराटनगर । सुनरीको धरानबाट १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज यातायात बन्द गराउदै हिँडेको अभियोगमा १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दक�. . .
जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर द. . .
झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रम. . .
भीष्मराज ओझा/रासस काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका. . .
काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्�. . .
काठमाडौँ । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्र. . .
इन्दु साह विराटनगर । ट्राफिक चौकमा दुई वर्ष अगाडी पुराना कपडा संकलन गरेर वितरण गर्ने गरि ‘क्लोथ बैंक’ राखिएको थियो । जहाँ पुराना कपडा संकलन गरेर राखिन्थ्यो । अतिविपन्न र असाहय नागरिकले आफूलाई आवश्यक परेको खण्डमा त्यसलाई प्रयोगमा ल्याउन सक्थे । यो राम्रो अभियानले भने निरन्तरता पाउन सकेन । जसको असर नय�. . .