विराटनगर । तेरापन्थ युवक परिषद् विराटनगरले गत बर्ष जस्तै यसपटक पनि ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ । तेरापन्थ युवक परिषद् विराटनगरले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २ गतेबाट ७ गते सम्म ‘मेगा ब्लड डोनेसन ड्राइभ’ को आयोजना गर्न लागेको जनाएको छ । तेरापन्थ युवक परि�. . .
विराटनगर । श्री श्री १०८ गणेश पूजा समिति २०८३ विराटनगर–१५ ले गणेश चतुर्थी अवसरमा भव्य सांस्कृतिक तथा भजन संगीत कार्यक्रम आयोजना गरेको छ । विराटनगर–१५ स्थित हरिनगरा भट्टामा गणेश भगवानको मूर्ति स्थापना गरी तीन दिनसम्म स्थानीयवासी तथा भक्तजनले विधिपूर्वक पूजापाठ गरेका थिए । सोही अवसरमा आयोजक समितिले. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट हुन लागेको दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या तथा आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुईवटा �. . .
विराटनगर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बुधबार दावी गरेको थियो । दावी अनुसार वडातहको अधिवेशनका लागि प्राविधिक तयारी सुरु हुनुपर्ने थियो । तर, विराटनगरमा अहिलेसम्म त्यसको कु�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांस. . .
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनहरुले भेटीको रुपमा चडाएको नगद साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ संकलन गरिएको छ । �. . .
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउँने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेम�. . .
सोनु साह, विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अन्तर्गत हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले आफ्नो स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा एचपीईडी–कन २०२६ नामक राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । । राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन अन्तर्गत आयोजना हुने सम्मेलनको मुख्य नारा ‘स्व. . .
विराटनगर । रसुवाको भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढी र प्राकृतिक विपद्मा दिवंगत भएकाहरूको सम्झना तथा आत्माको चिरशान्तिको कामनामा विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। विराटनगर महानगरपालिका–१ पोखरियास्थित निज निवासमा आयोजना हुने महायज्ञमा दिवंगत आत्माको चिर. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताएका छन् । बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै लामिछानेले प्रधानमन्त्रील. . .
विराटनगर । विरोध र विवादकाबीच विराटनगर १२ मा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका करिब ६० वर्ष पुराना १३ वटा जोखिमयुक्त मसलाका रुख कटान गरिएको छ । क्याम्पस परिसरमा रहेका रुखहरू कुनै पूर्वजानकारी तथा वातावरणीय अध्ययनबिना काट्न लागिएको भन्दै विद्यार्थी, स्थानीयवासी तथा अभियन्�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भएको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को उपाधि अरनिको स्कुलले दोहोरो रूपमा आफ्नो कब्जामा पारेको छ । एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा भदौ ३० गते सम्पन्न ग्रान्ड फाइनलमा अरनिको स्कुलले छात्र तथा छात. . .