विशेष

चुनाव सफल पार्न नदोहोर्‍याउ सिमरा

दल विशेषको कार्यक्रम लक्षित गरेर सिमरामा भएको घटना लोकतन्त्रको मान्यता विपरित छ । लोकतन्त्रको आधारभूत मान्यता विपरित जेनजीको नाममा हुने कुनैपनि निषेधका गतिविधि राष्ट्रका लागि साधक हुँदैनन्, बरु बाधक बन्नेछन् । गत भदौ २३ र २४ पछि नै देशको अवस्था राजनीतिक शून्यतातर्फको बाटोमा छ । संविधानले चिन्न नचा�. . .


अस्पतालमा भर्ना भएका बिरामी र लाइसेन्समा उल्लेख रगतको फरक विवरणले झण्डै झुक्यायो

सोनु साह विराटनगर । अस्पताल भर्ना भएका बिरामीलाई रगत चढाउनु पर्ने स्थिति आएमा व्यवस्थापनका लागि सबैभन्दा पहिले उसको साथमा भएको रेकर्डलाई आधार बनाइन्छ । साथमा भएको रक्तदान गर्दाको प्रमाणितप्रति वा लाइसेन्समा उल्लेख भएको रक्त समूहलाई नै आधार बनाएर आफन्त रगत जुटाउने ध्याउन्नमा हुन्छन् । चिकित्सकले �. . .


धरान जिरो प्वाइन्ट क्षेत्रमा ठूलो परिमाणमा गाँ*जा बरामद

विराटनगर मङ्सिर ४ , धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्ट क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँ*जा बरामद गरेको छ। गएराति मोटरसाइकलमार्फत ल्याइँदै गरेको २५ किलो गाँ*जा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। मोटरसाइकल चालक भने घटनापछि फरार भएको र उनको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी. . .


सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता . . .


विवाहपञ्चमीका लागि जनकपुरधाममा धुमधामका साथ तयारी हुँदै

जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डपलगायतका स्थानहरुमा दिन रात सरसफाई, सजावट, स्टेज निर्माणका कार्यहरु भइरहेको छ । बिहीबा�. . .


कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी प्रदेश र गण्डकी प्. . .


विराटनगरको शहीद रंगशाला, वेवास्ताले ‘हरिविजोग’ (फोटो फिचर)

विराटनगर । विराटनगरको शहीद रंगशाला पछिल्लो समय अत्यन्तै अव्यवस्थित र दयनीय अवस्थामा पुगेको छ । प्रदेश खेलकुद विकास बोर्डको जिम्मेवारीमा गएको केही समयमै रंगशालाको संरचनात्मक र व्यवस्थापकीय अवस्था झन् खस्कँदो बन्दै गएको खेलकर्मीहरूको गुनासो छ । रंगशालाको चारैतिर घाँसले भरिएको छ, जसले मैदानको सम�. . .


चार करोड लिएर ठेकेदार फरार, विराटनगरका चार वडा जोड्ने सडकमा धुलो

विराटनगर । चार करोड पेश्की लिएर ठेकेदार फरार भएपछि विराटनगर पश्चिमको एउटा सडक छ वर्षदेखि अलपत्र छ । डाक्टर शेखर कोइराला, तत्कालिन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र कोशी प्रदेशसभा सदस्य तथा पूर्व मुख्यमन्त्री केदार कार्कीले महत्व दिएर शिलन्यास गरेको सडक पूर्वाधार, छ वर्षसम्म अलपत्र भएको हो �. . .


मोरङ कारागारका एक थुनुवाको उपचारको क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार लिम्बू अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । जिल्ला प्रशासन कार्. . .


बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त : कर्फ्यू आदेश जारी

बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। आज दिउँसो साढे १२ बजेदेखि राति ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो। एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूको विरोधका कारण स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो। नेकपा एमाल�. . .


सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म

काठमाडौं । नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् । कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा स�. . .


ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट

विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे �. . .