विराटनगर । मोरङको क्षेत्र ४ (२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पराजुलीले पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पराजित गरेका हुन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ७८८ मत प्राप्त गर्दा उनका निकटत�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा मतगणना अगाडी नै नेपाली काँग्रेसका सुनिल शर्मा विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार ११ हजार १८६ मत गणना हुन बाँकी रहँदा शर्मा एमालेका ढकाल भन्दा २० हजार ५७१ मतले अगाडी रहेका हुन् । हालसम्म गणना मत ८६ हजार १९१ पुगेको छ । शर्माले ४३ हजार १६४ र एमालेका ढकालले २२ हजार ५९३. . .
विराटनगर । प्रदेश १ मा प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त । जसमा एमाले १४, काँग्रेस ११, माओवादी केन्द्र ८, एकीकृत समाजवादी २ र राप्रपा १ विजयी भएका छन् । नेपाली काँग्रेसका उमेदवार गोपाल तामाङ झापा क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर ३ (१) भूमिप्रसाद राजबंशी, मोरङ क्षेत्र नम्बर ५(. . .
विराटनगर । मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै निर्वाचित भएका हुन् । शुक्रबार बिहान सकिएको मतगणनामा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन. . .
विराटनगर । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डलले २१८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७४८६ मत प्राप्त गरेका छन् । भने, जसपाका राजकुमार यादवले १७३९० मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा काँगे्�. . .
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ (२) मा नेपाली काँग्रेसका भीम पराजुलीले एमालेका जीवन घिमिरेसँग ९०८ मतको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार पराजुलीले ४ हजार ८२८ र घिमिरे ३ हजार ९२० मत पाएका छन् । हालसम्म कटहरी गाउँपालिकाको १, २ र ३ तथा विरायटनगर १ को गणना भएको छ । पराजुली विराटनगरका पूर्व मेयर हुन. . .
विराटनगर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी अन्य प्रतिस्पर्धीलाई भारी मतान्तर पछि पार्दै विजयी भएका हुन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत �. . .
विराटनगर । प्रतिनिधिसभा, समानुपातिकतर्फको मतगणना समेत जारी रहेको छ । बिहीबार विहान ११ बजेसम्म कुन दलले कति मत पाए । एमाले : ५,२४,४०५ कांग्रेस : ४,८५,७५३ रास्वपा : २,६९,४२९ माओवादी केन्द्र : २,४१,९८२ राप्रपा : १,३९,७८२ जसपा : ६०,३२३ नेमकिपा : ५०,३२१ जनमत : ३४,४५२ नागरिक उन्मुक्ति : ३४,२५९ ए. समाजवादी : ३३,४१३. . .
विराटनगर । एमालेको गढ मानिएको मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले भारी मतको अग्रता लिएका छन् । हालसम्म एमालेका भानुभक्त ढकालसँग ११ हजार मतको अग्रता बनाएका हुन् ।शर्माले २४ हजार ९६२ मत पाएका छन् । ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा. . .
कांग्रेस १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ११. काठमाडौं–१० राज. . .
विराटनगर । मोरङ क्षेत्र-५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय. . .