विराटनगर । नेपाली काँग्रेस मोरङका ५ नेतासहित प्रदेश १ का ११ जनाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उमेदवार भएका, अन्य पार्टीलाई सहयोग गरेका नेताहरुको नामावली पार्टीको सदस्यता अभिलेख बाट हटाउने निर्णय गरेको हो । केन्द्र�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ प्रदेशसभा (क) नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसंगै उनको उम्मेदवारी रहेको मोरङ ३ (क) को निर्वाचन नसर्ने भएको छ। उम्मेदवार थापाको निधन भएपनि त्यहाँको निर्वाचन भने नसर्ने भएको हो । डेंगु संक्रमणबाट थापाको बुधबार बिहान १०:३० बजे निधन भएको हो । निर्वा. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छन् । मंगलबार बेलुका कोसी राजमार्गअन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएक. . .
विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .
विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो । प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबा. . .
विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विर�. . .
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने �. . .
प्रेम देवान विराटनगर । आगामी मंसिर १६ गते विराटनगरमा हुन गईरहेको ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्टको तयारी यतिबेला धमाधम भईरहेको छ । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्र्सटको कार्यक्रम स्थलदेखी टिकटको विक्री वितरणको कामहरु अहिले धमाधम भईरहेको �. . .
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५: ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .
विराटनगर । बैंकहरुले चर्को ब्याज असुल्ने गरेको आरोपमा विराटनगरका उद्योगी पनि आन्दोलित भएका छन् । देशका अन्य स्थानमा बढ्दो ब्याज विरुद्ध आन्दोलन गरिरहेका उद्योगी जस्तै विराटनगरसहित प्रदेश १ का १४ जिल्लामा मंगलबारबाट आन्दोलन सुरु गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आन्दोलनको पहिलो �. . .
काठमाडौं । कात्तिक २२ गते आज मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला खटिने भएका छन् । मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने म�. . .