विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको उपमेयर शिल्पा निराला कार्कीले मंगलबार उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । वि�. . .
विराटनगर । विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा वडा नं. ६ स्थित एनसेल सेन्टरमाथि स्थानान्तरण भएको छ । यसअघि वडा नं. ७ स्थित सत्यनारायण स्कुल छेउमा सञ्चालन हुँदै आएको बैंकको शाखा नयाँ भवनमा सरेको हो । करिब १० वर्षदेखि सो स्थानमा सञ्चालन हुँदै आएको बैंक सहजताका हिसाबले नयाँ भवनमा सार�. . .
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले देशका केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गल�. . .
विराटनगर । विराटनगरमा सञ्चालित शैक्षिक परामर्श संस्थाका सञ्चालकले शिक्षा मन्त्रालयले दर्ता नखुलाउँदा ‘अवैध’ हुनु परेको गुनासो गरेका छन् । शिक्षा मन्त्रालयले २०७४ सालयता शैक्षिक परामर्श संस्था दर्ताका लागि आवेदन नखुलाएका कारण उद्देश्य अनुरुपको शैक्षिक गतिविधि गर्न असजिलो भएको सञ्चालकहरुले बता�. . .
विराटनगर । प्रदेश नं. १ को आज बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिक. . .
विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .
काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो । यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखि�. . .
विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .
विराटनगर । यामाहा कम्पनीको बहुप्रतिक्षित बाइक ‘एफ जेड एक्स’ १५० बजारमा आएको छ । एमएडब्लू इन्टरप्राइजेजले सोमबार एक कार्यक्रम आयोजना गरि उक्त बाइक बजारमा ल्याएको हो । विराटनगर २ मुनालपथस्थित तिरुपति अटो प्यालेसमा आयोजना गरेको कार्यक्रममा बाइकको शुभराम्भ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ क�. . .
विराटनगर । सवारी साधन चलाउन सिक्न चाहानेहरुको लागी विराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा स्थित “श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल” संचालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो दावी गरिएको ड्राइभिंग स्कुल सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको हो । नेपाल हेभ्भी ड्राइभिङ स्कुलको विराटनगर महानगरपालिक�. . .
विराटनगर । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । आयोगले प्रतिन. . .
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताउनुभएको छ । धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थीत ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोम. . .