विराटनगर । इन्टरनेट र प्रविधिको बढ्दो प्रयोगले आम नागरिकमा व्यक्तिगत गोपनियता र तथ्याङ्क सुरक्षाको जोखिम बढाएको डिजिटल राईट्स नेपालले जनाएको छ । आईतबार विराटनगरमा आयोजित ‘गोपनियता तथा तथ्याङ्क सुरक्षा सम्बन्धी कानुन’ बिषयक अन्तरक्रियामा कार्यक्रममा डिजिटल राईट्सले मानिसका हरेक तथ्याङ्कमा सरक�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरमा मेरुदण्डको बाथ ‘स्पोनडाइलो आर्थराईटिस’ रोगको प्याथोलोजी परीक्षण ल्याबको सेवा विस्तार गरिएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अगंमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता जग्गा रोक्का छ । नेपाल सरकार मन्त्री परिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तया�. . .
विराटनगर । विराटनगर–१३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ बर्षिय गुणप्रसाद लुईटेलल. . .
विराटनगर । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको बेलबारी – ७ बाहुनी घर भएकी २४ वर्षिय स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल शनिबार विहानदेखि तनावग्रस्त बनेको हो । प्रधानको शुक्रबार राती ८ बजे नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिइन् । ‘ग�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा आफ्नै अन्तर्घातमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनका लागि ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्रका उम्मेद्वारहरु निर्वाचित भ�. . .
विराटनगर। नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७८÷०७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनोटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययन �. . .
विराटनगर । बुद्ध एयरले एकसातापछिबाट विराटनगर–पोखराको उडान सुरु गर्ने भएको छ । पोखरा बेस बनाएर बुद्धले प्रदेश १ र गण्डकी प्रदेश उडान आगामी जुन १० तारिखदेखि सुरु गर्ने भएको हो । बुद्ध एयर विराटनगरका स्टेशन मेनेन्जर कौशल भण्डारीका अनुसार बुद्धको ७२ सिटे एटीआर जहाजले उडान भर्नेछ । दिउँसो १ः५५ बजेको सेड. . .
विराटनगर । विराटनगर-१३ रानीस्थित विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड गम्भीर घाईते भएका छन् । डाक्टरले चलाएको बाग्मती प्रदेश ०१-२७ च ४०२१ नम्बरको गाडीले अस्पतालको गेटमा कार्यरत सुरक्षा गार्ड अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँईटेललाई ठक्कर दिँदा उनको अवस. . .
विराटनगर । उचित ल्याण्डफिल्ड साईटको अभावमा प्रदेश नं. १ को राजधानी र एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरको फोहोर व्यवस्थापन चुनौतीपुर्ण बनेको छ । फोहोरबाट मोहोर बनेका उदाहरणहरु पर्याप्त भएपनि विराटनगरको हकमा त्यो सम्भव नहुँदा फोहोर व्यवस्थापन सकसपुर्ण बनेको हो । फोहोरको वैज्ञानिक व्यवस्. . .
विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीस्थित नेताजी सुपर मार्केटमा दरबार क्लोथ सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको दरबार क्लोेथमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहर. . .
विराटनगर । प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । यातायात तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर प्रदेश १ का चारजना अग्रज पत्रकारलाई जनही एकलाख नगद राशीबाट पुरस्कृत गरेको हो । पुरस. . .