विशेष

विद्यालय परिसरमै ज्यान मार्ने गरि कुटपिट गरेको आरोपमा १३ जना छात्रा पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई सामूहिक कुटपिट गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैशाख ६ गते विद्यालय परिसर भित्रै ज्यान मार्ने गरि कुटपिटमा संलग्न आरोपमा विद्यालयकै छात्राह�. . .


फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौँ । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिक�. . .


चरा ठोकिएको हल्ला फैलाएको आरोपमा फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेश रोक

विराटनगर । काठमाडौंबाट दुबईका लागि सोमबार साँझ उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै हल्ला फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्ल�. . .


कोशी प्रदेशको बेरुजू गतवर्षको तुलनामा घट्यो

सुजता लिम्बु विराटनगर । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशको पाँचौं लेखापरीक्षण प्रतिवेदनमा कोशी प्रदेशको बेरुजू गत वर्षको तुलनामा घटेको देखिएको छ । महालेखाले आइतबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । अघिल्लो चौथो लेखापरीक्षकको प. . .


रबि लामिछाने ४३ हजार मनान्तरले विजयी

विराटनगर । चितवन क्षेत्र नंं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजा�. . .


बजेटको आकार दश अर्ब कम हुने संभावना : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी बजेटको आकार अघिल्ला भन्दा दश अर्बले कम हुनसक्ने संभावना रहेको बताउनु भएको छ । अर्थतन्त्र कमजोर भएका कारण आन्तरिक आय र संघीय सरकारबाट आउने विभिन्न शिर्षकका अनुदान घट्ने देखिएकोले बजेटको आकार घट्ने बताउनु भएको हो । उद्योगी–व्यवसायीस. . .


विराटनगरमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरे�. . .


विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगाम. . .


गणना नसकिदैं लामिछानेको जित सुनिश्चित

विराटनगर । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका हुन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष�. . .


गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौँ । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशक. . .


विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

काठमाडौँ । ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व स�. . .


मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा जोड

भोजपुर । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सबैभन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भइरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुम ट्रेल’का रूपमा विस्तार गर्दै साल्पा क्ष. . .