विराटनगर । विराटनगरको ट्राफिकचौकमा चक्कु प्रहार हुँदा एकजना घाईते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार विराटनगर–१५ का ३२ वर्षीय राहुल रायलाई उनकै साथीले हतियार प्रहार गर्दा हातमा चोट लागेको हो। प्रहरीले हतियार प्रहार गर्ने विराटनगर–१२ का २८ वर्षीय जितेन्द्र कामतलाई पक्र. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्रका बिद्युत पोलमा धमाधम ‘पेन्टिङ्ग एण्ड नम्बरिङ्ग’ भईरहेको छ । महानगरले प्रत्येक वडाका मुख्य सडक, सहायक, शाखा र उपशाखा सडकमा गाडेका पोलमा रङ्ग पोत्ने र वडा नम्बरसहित पोल संख्या लेख्ने काम गरिरहेको हो । नेपाल बिद्युत प्राधिकरणले प्रसारण लाइन विस्तारका ल. . .
झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन्। कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन�. . .
विराटनगर । नाबालिका छोरीलाई घरमै जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले संलग्नलाई पक्राउ गरेको छ । गत बैशाख २९ गते भएको घटनामा नाबालिका छोरीमाथि जर्बरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार बिहान ८ बजेको समयमा ५५ वर्षीया पुरुषले छोरी�. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका व्यस्त सडकमा विद्यालयका थुप्रै बसले बालबालिकालाई विद्यालयसम्म पु¥याउने र ल्याउने गर्दछन् । विराटनगरमा संस्थागत विद्यालयको संख्या ९४ छन् । महानगरको तथ्यांकमा भने संस्थागत विद्यालयको संख्या ९९ रहेका छन् । यस्तै सामुदायिक विद्यालयको संख्या. . .
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल. . .
विराटनगर । विराटनगरका तीनवटा वडालाई समेट्नै कोशी राजमार्गदेखि आईसिपी जोड्ने लिंक रोडमा बक्ति नहुँदा दुर्घटनाको जोखिम बढेको छ । कोशी राजमार्गसँग आईसिपी जोड्ने साढे चार किलोमिटर दुरीको लिंक रोडमा रातको समयमा सर्वसाधारणलाई हिडडुँलमा समस्या परेको हो । आईसिपी क्षेत्रमा भन्सार सञ्चालनमा आएपछि त्यहा�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ गोठगाउँ स्थित रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास भएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षा. . .
झापा । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ । महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई-सिफारिस र ई-पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सब�. . .
विराटनगर । कोशी प्रदेश सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप खरिद गर्ने पक्रिया अगाडि बढाएको छ । ल्याटप बाड्नका लागि प्रदेश सरकारले एककरोड ५० लाख बजेट दिएपछि सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो । ९३ जना प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप बाड्ने तयारी गरिएको हो । मु�. . .