विराटनगर । विराटनगरमा गर्मी बढेको छ । गर्मी बढेसँगै बिद्युतको खपत बढ्ने बेलामा ‘बिजुली गायब’ भएको छ । ग्राहस्थ खपत बढेसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड र हाफ लोड’ को समस्या दैनिक बढाउँदै लगिएको छ । आन्तरिक र आयात ले माग धान्न नसक्दा उद्योगहरुलाई सेड्युल तोकेर आपूर्ति गर्न थालिएको हो । नेपाल . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्र. . .
विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई पुनः निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गरेसँगै महानगरले सडक पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयनमा ल्याएको हो । मंगलबारदेखि पुनः पूर्ववत् अवस्थामै तोकिएका पार्किङस्थलमा सवारी राख्ने कार्य कार्यान्वयनम�. . .
काठमाडौँ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवा. . .
काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिनुभएको छ । सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री च�. . .
काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वा. . .
काठमाडौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वी�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७१ जना कोरोना संक्रमित थपिएका छन् । २२९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयल�. . .
विराटनगर । विराटनगर ७ शनिमन्दिर नजिकै रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएको भन्दै सञ्चालकमाथि प्रश्न उठाइएको छ । बरगाछीमा रहेको ईन्द्रणी पाटी प्यालेसमा सोमबार विशेष भेला आयोजना गरिएको थियो । भेलामा सेयर सदस्यहरुले सञ्चालकहरुलाई गालीगलौज गर्दै दुःखले जम्मा गर�. . .
विराटनगर । कोशी प्रदेश सरकारले सय दिनको मुख्य उपलब्धि मन्त्रालयको संख्या कटौतीदेखि प्रदेशको नामाकरणसम्म रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार सार्वजानिक गरेको सय दिने उपलब्धीमा १३ बाट घटाएर मन्त्रालय संख्या ९ बनाएको र प्रदेशको नामाङ्कनको विषयलाई प्राथमिकतामा राखिदएको छ । गत फागु�. . .
विराटनगर । कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छलेन सडक विस्तारमा अवरोध हुँदै आएको सुनसरीको दुहबी बजार क्षेत्र खाली गराइएको छ । दुहबी नगरपालिकाले मंगलबार बल प्रयोग गरेरै सडक सीमा खाली गराएको हो । छलेन सडक आयोजना इटहरीले रानी–धरान सडक खण्डको ४९ किलोमिटरमा विस्तारको काम अन्तिम चरणमा पुगेको छ �. . .
नेपाली होस् वा अन्य कुनै पितृसत्तात्मक समाज - यसको मूल विशेषता के हुन्छ भने यसले महिला - नारीहरु माथी हुने कुनै पनि वस्तुकरणलाई बडो मजासँग आनन्द लिन्छ यसमा रमाउछ अरुलाई वस्तुको रुपमा हेर्न देख्न र भोग्न पाएकोमा खुसि हुन्छ गर्व गर्छ किनकि वस्तुले प्रतिकार गर्दैन वस्तुले विद्रोह गर्दैन वस्तुलाई उनीहरु�. . .