विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको सम्मानमा आज २०७९ जेष्ठ १० गते स्वागत तथा वधाई कार्यक्रम आयोजना गरेको छ । नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विका�. . .
धरान। धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार दिउँसो साढे १ बजे धारीलो ह�. . .
काठमाडौं । सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ पनि दिएक�. . .
विराटनगर । भारतबाट चोरी पैठारी तथा राजश्व छलेर नेपाल भित्राएको पानी तान्ने मोटर्स पार्टस तथा मेशिनरी सामानसहित संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर-६ मा अमन इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर संचालक सेख अलतफसहित चोरी पैठारीका सामान बरामद गरेको हो । सेखले. . .
विराटनगर । खाना पकाउने ग्यास र इन्धनको मूल्य वृद्धि गरिएको विरोध गर्दै विराटनगरकाे सडकमा सिलिण्डरसहित प्रदर्शन गरिएको छ । मुख्यमन्त्री कार्यालय अगाडि सडकमा ग्यासका सिलिण्डर राखेर विरोध गरिएको हो । विभिन्न सामाजिक अगुवाहरुले मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोल�. . .
लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित. . .
विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले हवाई भाडा बढेको छ । आइतबार आयल निगमले हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा ४ सय ४५ रुपैयाँले बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँले बढेको छ । बढेको �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले विराटनगर महागनरपालिकाको सभाकक्षमा सोमबार मोरङका सत्रवटै स्थानीय तहका प्रमुखलाई सपथ गराएका थिए । त्यस लगत्तै कोइरालाले पदभार ग्रहण गरेका हुन । कोइरालाई नगरपालिका कार्यालयमा प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ । सोमबार पदभार गर्दै उपमेयर शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । हिंसामा परेका महिलाको उद्वार, संरक्षण, कानुनी उपचार, पुर्नस्थापनामा यो कोष परिचालन गरिने छ । संविध�. . .
धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभए. . .
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थल. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथग्रहणपश्चात महानगरपालिकाका उपमेयर लगायतका जनप्रतिनिधिलाई कोइरालाले सपथ ग्रहण गराउनु भएको थियो । सोमबा. . .