विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुले बन्द हड्तालमा उत्रिने योजना सार्वजनिक गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका हुन् । उ. . .
विराटनगर । विराटनगरमा स्वाच्छ , शान्त र परिवारीक वातावरणमा रहेको ‘ओएसिस लाउञ्च एण्ड बार’ संचालनमा आएको छ । विराटनगर–५ स्थित भृकुटी चौकमा १ करोड ५० लाखको लगानीमा ‘ओएसिस लाउञ्च एण्ड बार’ बुधबारदेखी संचालनमा आएको हो । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रको अनुभव बटुलेका जितेन्द्र श्रेष्ठ सहित अन्य थ. . .
विराटनगर । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । मर्मतपछि ब्रुमरबाट बुधबार कञ�. . .
विराटनगर । विराटनगर–१५ निवासी आरती साह घिमिरे गाउँघरमै ऋण लगानी गर्थिन् । विश्वासीलो भएर ऋणको लेनदेन गरिरहने व्यक्तिमार्फत भईरहेको कारोबार उनको धेरै पुरानो थियो । उनले कारोबार गर्ने स्थानीय गायत्री भट्टराई ऋण लिन्थिन् र दिन्थिन् पनि । लगेको पैसा चुक्ता गर्ने, फेरी लिने र फर्काउने गर्थिन् । गायत्र�. . .
विराटनगर । अहिले निक्कै नै लोकप्रिय हुँदै आएका युवा गायक समिर श्रेष्ठको एउटा छुट्टै युवा माँझमा क्रेज देखिएको छ । विशेषगरी किशोर पुस्ताहरुले मनपराउने गायक समिर श्रेष्ठले मंगलबार बेलुकी साँझ विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएका थिए । उनको प्रस्तुती हेर्नको लागी विराटनगरका फ्यानहरु निकै आतुर देखि. . .
काठमाडौँ । काठमाडौँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको या. . .
विराटनगर । प्रदेश १ मा नवनियुक्त प्रदेश सांसदहरुको सपथग्रहणका लागि आवहान गरिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गरी नवनियुक्त सांसदहरुलाई पुस ११ गते सपथ ग्रहणकालागि आवहान गरिएको हो । सपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ �. . .
विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्स उद्योगमा काम गर्ने क्रममा मजदुर घाइते भएका छन् । उद्योगको मेसिनमा परेर स्थानीय ३३ वर्षीय लालीचन ऋषिदेव बुधबार बिहान घाइते भएका हुन् । उनको देब्रे खुट्टा छिनिएको र दाहिने खुट्टामा गम्भीर चोट लागेको उद्योगका जनसम्पर्क अधिकारी जीवन तिम्सिनाले जानकार�. . .
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल मत ८९ खसेको र त्�. . .
काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्. . .
विराटनगर । विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको छ । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जान�. . .
जनकपुरधाम । याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (अर्थात यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई हामी सबैको जनकपुर) प्राचीन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्त. . .