विराटनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजी क्षेत्रको सहयोगमा सुनसरीको अमडुवामा अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । शुक्रबार विराटनगरमा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारणसभा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले निजी क्. . .
विराटनगर । जसपा नेपालले आफ्नो भातृ संगठनको रुपमा रहेको समाजवादी युवा संघको समायोजन प्रक्रिया टुङ्गो लगाएको छ । शनिबार विराटनगरमा बृहत जिल्ला भेला गर्दै पार्टीले मोरङ जिल्ला र विराटनगर महानगर कमिटीको समायोजन टुङ्ग्याएको हो । पुर्व नयाँ शक्ति, राजपा र संघीय समाजवादी फोरमबिच समायोजन भईसकेको भएपनि आन. . .
विराटनगर । नयाँ भेरिएन्ट सहितको कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकार पुनः आवश्यक तयारीमा जुटेको छ । सोमबार विदेशी भुमिबाट नेपाल आएका दुईजनामा कोभिडको ‘ओमिक्रोन’ भेरिएन्ट पुष्टि भएसँगै प्रदेश १ सरकार रोकथाम तथा प्रतिकार्यको पूर्वतयारीमा जुटेको हो । कोभिडको ओमिक्रोन भेरिएन्टब�. . .
विराटनगर । विगत ११ बर्षदेखी नागरिक पत्रकारीता ( citizen journalism ) गर्दै आएको प्रदेश नम्बर १ को पहिलो अनलाईन आवर विराटनगरलाई नेपाल उद्योग परिसंघ प्रदेश एकले सम्मान गरेको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा संचार क्षेत्रसंगै अन्य पेशामा आवद्ध भई समाजको लागी विशेष योगदान पुर. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका बौद्ध धर्मलम्बीहरूले पाँच दिवसीय सुत्र पाठ (बुमपाठ) विराटनगरमा सुरु गरेका छन् । टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरिया बर्माटोलमा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ (बुमपाठ) समारोह शुक्रबारबाट सुरु भएको हो । शुत्रबार �. . .
बिराटनगर १३ मा अवस्थित पब्लिक स्टार बहुउदेश्य सहकारी सस्थाको १९ औ साधारण सभा बाट आगामी कार्यकालका लागि नया कार्यसमितीको चयन गरेको छ ।स्टार कलेज तथा स्कुलको सभाहलमा सम्पन्न साधरणसभाबाट अध्यक्षमा डाकटर उद्धब पोखरेल , उपाध्यक्षमा सावित्री दाहाल , सदस्यहरुमा, सुर्य बाहादुर लामा , खगेन्द्र रिजाल , भवानी�. . .
विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । आज शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुने जानकारी दिईएको छ । याक्दुहाङ . . .
विराटनगर । मोरङको कटहरी-विराटनगर जोड्ने सिंघिया खोलाको पुल मर्मत गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारीको पहल र निर्देशनमा हाटखोलास्थित उक्त पुल मर्मत गरिएको हो । विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पुल मर्मतमा कसैको ध्यान पुग्न सकेको थिएन । पुलमा सवारीसाधन दुर्घटना हुनुका साथै अनावश्य�. . .
विराटनगर । रानी–धरान छ लेन अन्तर्गत विराटनगर क्षेत्रमा भत्किएको सडक भत्काएर मर्मत थालिएको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेपछि भत्काएर मर्मत थालिएको हो । ‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे भनिएको सडक भासिएर छिन्नभिन्न भएको छ । निर्माण कम्पनिले छ लेन सडक आयोजनालाई हस्तान�. . .
विराटनगर । बजारमा अनुचित बढी मूल्य राखेर उपभोत्तालाई ठगी गरेको कसुरमा विराटनगरका २ वटा पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही स्वरुप २ लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा नियामक निकायको संयुक्त बजार अनुगमनको टोलिले वि�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने दावी गरिएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले विचारलाई केन्द्रमा राखेर अधिवेशन सम्प. . .
विराटनगर । चर्चित नेपाली नायक पल शाह शनिबार विराटनगर आउने भएका छन् । एन.एम.बी बैंकको ब्राण्ड एम्बेसेडर रहेका शाह शनिबार दुई कार्यक्रमका लागि विराटनगर आउने भएका हुन् । नायक शाह बैंकको वित्तीय साक्षरता कार्यक्रमका विराटनगर आउन लागेको जनाईएको छ । बैंकले शनिबार मोरङको बुढीगंगास्थित शाखा र विराटनगरको मह. . .