काठमाडौं । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् । आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्�. . .
विराटनगर । विराटनगरको बरगाछीमा आज साँझ भएको सवारी दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान खुलेको छ । उनी सर्लाही हरिपुर १ बस्ने ४५ बर्षिया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट उनका श्रीमान् विमल कोईरालासँग विराटनगर आउनेक्रममा केहीबेर अघि भारतीय नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हु�. . .
विराटनगर । विराटनगरको बरगाछीमा आज साँझ भएको सवारी दुर्घटना हुँदा एक महिलाको घटना स्थलमै निधन भएको छ । मोटरसाईकलमा सवार दुईजना मध्ये मोटरसाईकलमा पछाडी बस्ने महिलाको मालबहाक ट्रकमा ठोकिएर ती महिलाको मृत्युको छ । भारतीय नम्बरको ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको �. . .
विराटनगर । क्षेत्रीय पुस्तकालयको रूपमा स्थापित विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। अव्यवस्थित पुस्तकालयको वातावरणका कारण विद्यार्थीहरूको पठन–पाठन प्रभावित भएको गुनासो गर्दै आएका छन्। यो गुनासो वर्षौंदेखिको हो तर सुनुवाई भएको . . .
विराटनगर । विराटनगर–२ हनुमान मन्दिर धेरैलाई जानकारी नै भएको स्थान हो । विराटनगरको बन्जराचौकदेखि पूर्वतर्फ लागेपछि सिंघीया खोला छ । सिंघीया वारी विराटनगर–२ र सिंघीया पारी कटहरी–१ जम्टोकी पर्दछ । विराटनगरतर्फ जुन सिंघीयाको नदी उकासदेखि अहिले नयाँ संरचना बनेको छ । हनुमान मन्दिर परिसरमा संरचना निर्. . .
विराटनगर । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेपछि यसप्रति सर्वसाधारण नागरिकाको चासो बढ्दै गएको छ । आधुनिक एलोप्याथी अभ्यासलाई पूर्ण रूपमा नै अङ्गीकार गरी औषधि, शल्यक्रिया र उच्च प्राविधिक उपचारहरूको . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्। महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समा�. . .
काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ । विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको आज जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका फाल्. . .
विराटनगर । बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाक�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले कोषहरि निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसा�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकिबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–स्विजरल्यान्डबीचको द्विपक्षीय सहयोग, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, रोजगारी उत्पादन र प्रदेश विकासका विवि�. . .
विराटनगर । गत असोज २१ गतेको साँझदेखि, वेपत्ता मोरङ लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव कार्तिक ७ गते फेला प¥यो । घरदेखि नजिकै पीङ हालेको स्थानमा अन्तिम पटक देखिएकी गौतमको वेपत्ता भएको १८ दिनपछि शव बरामद भएको थियो । शव बरामद भएको स्थान बेलबारी–चिसाङ साझेदारी वनभित्र हो । अंशुलाई अन्�. . .