इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच �. . .
प्रेम देवान विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा हट एण्ड सेक्सी उप नामले परिचित लोक पप गायिका ज्योती मगरको धमकधार प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेकी छिन् । सोमबार राती ९ बजेपछि स्टेज चढेकी ज्योति मगरलाई आयोजकले सम्मान गर्दै सुरु भएको उन�. . .
विराटनगर । यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ । भनिन्छ, टीका लगाउँदा �. . .
काठमाडौं । नवरात्र अर्थात् बडादसैँको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्रको अन्तिम दिन आज बिहानैदेखि. . .
काठमाडौँ । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञाशा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ । निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक. . .
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्. . .
कटारी । दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो-टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दसैँ गीत बज्ने गरे पनि दसै. . .
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको कारणले गर्दा जसको प्रभाव प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल�. . .
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपी�. . .
धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने �. . .
काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खसेको छ । सोमबार बिहान सवा ७ बजे कार त्रिशुलीमा खसेर वेपत्ता भएको हो । पोखराबाट झापाका लागि छुटेको बा. १० च ५४४५ नम्बरको कारमा रहेका दुईजना भने सकुशल छन् । चितवन प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उ�. . .
विराटनगर। काठमाण्डौंबाट झापा आउँदै गरेको बस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक दुर्घटना भएको छ । बसमा सवार दुई जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आँफै नालीमा खसेको थियो । दुर्�. . .