विराटनगर । विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका विष्णु कोइरालालाई महानगरले स्वागत गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सरुवा भएर आउनुभएका कोईरालालाई स्वागत हो । सो अवसरमा मेयर नागेश कोइरालाले प्रमुख प्रशास�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेबाट प्रदेश राजधानी विराटनगरमा ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सिएनआई एक्स्पो २०२३ )’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक �. . .
टक्सार (भोजपुर) । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी च�. . .
प्रेम देवान विराटनगर । विराटनगर रानीमा रहेको जुटमिलको खेल मैदानमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ । आयोजक मिल्श भेट्रन्स क्लब रानीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ गतेबाट प्रतियोगिता हुने जनाएको छ । पत्रकार सम्मेलनमा खेल �. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोम�. . .
विराटनगर । पहाडी जिल्लामा स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक आकर्षीत गर्ने उद्देश्यले प्रदेश सरकारले सुविधासहित प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सरकारले चिकित्सकलाई पहाडी जिल्लाका अस्पतालमा परिचालन गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधी–२०७९ कार्यन्वयनमा ल्या�. . .
‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी चोकमा पाँचतारे होटल संचालन तयारी भइरहेको छ । कारनेसन होटल्स प्रालिले व्यस्थापन गर्ने गरी उक्त ८० कोठाको होटेल संचालनको तयारी गरिएको छ । कारनेसन होटल्स प्रालि भारतको लेमन ट्री होटल्स लिमिटेडको सब्सिडायरी कम्पनी हो। डेढ अर्ब रुपैयाँ लगानीमा विराटन�. . .
विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो ‘विराट राजवंशी महोत्सव २०७९’ हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देसिख २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दोस्रो विराट राजवंशी महोत्सवको तयारी सुरू गर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला सरुवा भइ आएका छन् । कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् । यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरु�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षण सुरु गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले मेडिकल सञ्चालनका लागि राय दिइसकेको छ । चिकित्सा शिक्षा आयोगको रायका आधारमा मन्त्रीपरिषद्ले त्यसलाई स्वीकृति दिनुपर्नेछ । तर, पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । पूर्वाञ्चल व�. . .
विराटनगर । विद्यालय कार्यसम्पादनमा विराटनगर–३ स्थित पोखरीया मा.वि.मोरङकै उत्कृष्ट भएको छ । शैक्षिक परीक्षण केन्द्रको २०७९ प्रतिवेदन अनुसार कार्यसम्पादन प्राप्ताङकका आधारमा पोखरीया उत्कृष्ट देखिएको हो । भाद्र २३ गते शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका ४ हजार ८६७ विद्यालयको कार्यसम्पादन पर�. . .
काठमाडौँ । ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध ग�. . .