विशेष

विराटनगर–६ का वडा अध्यक्षले होटल चलाए, सातवर्षदेखिको भाडा तिरेनन्

विराटनगर । विराटनगर महानगरपालिकाका ६ नम्बर वडाका अध्यक्ष हरिचरण सहनी (अक्षत)ले होटल सञ्चालन गरेको आठवर्षदेखिको भाडा नदिएर घरधनीलाई दुःख दिएको आरोप छ । अक्षतले विराटनगर–६ मा २०७४ सालदेखि होटल डल्फिन सञ्चालनमा ल्याएका थिए । उनले होटल सञ्चालन गरेको घर विराटनगर–६ का विजय पदम मल्लको थियो । घर भाडामा लिए. . .


विराटनगरमा कति संख्यामा छन् होस्टल, मापदण्डविहीन हुँदा विद्यार्थीलाई असहज

इन्दु कुमारी साह विराटनगर । विराटनगरमा शैक्षिक संस्थाहरुको संख्या उल्लेख्य छ । सोहि अनुसार महानगरपालिकामा होस्टलहरु समेत प्रस्सति खुलेका छन् । महानगरपालिकाले दिने सालाखाला तथ्यांक अनुसार एकसयको हाराहारीमा होस्टलहरु रहेका छन् । तर, महानगरले भने अनुगमन गर्ने गरेको छैन । महानगरपालिकाका शैक्षिक महा. . .


कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने. . .


हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते

इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लाग�. . .


पिण्डेश्वरीको झझल्को दिनेगरी विराटनगरमा ‘कावर यात्रा’ बोलबम (फोटो फिचर )

विराटनगर । साउन महिनाभरी शिव भगवानको महिमा मानिन्छ । मुलुकभरका शिवालयहरुमा शिव भगवान्को पुजापाठदेखी आरती हुने गर्दछ । अझ विशेषगरी हरेक सोमबार शिव भगवान्को व्रत बस्नेदेखी बोलबम जाने गर्दछन् । पूर्वको धरान स्थित पिण्डेश्वरी मन्दिरमा विभिन्न स्थानबाट हजारौको सख्यामा श्रद्धालु भक्तजन जल जडाउन जान�. . .


सप्तकोशीमा पानीको बहाव उच्च

इटहरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ �. . .


कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्�. . .


भारतको पूर्णियामा विमानस्थल : विराटनगरले के–के मा लिन्छ लाभ

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ । पूर्णिया �. . .


तस्करी रोक्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्व नजिकँदै जाँदा खुल्ला सीमानाकाबाट हुनेसक्ने चोरी पैठारी तथा निकासी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्री कार्क�. . .


विराटनगरका स्पा : भित्रबाट चुकुल–डान्स बारसँग सहकार्यको आरोप

विराटनगर । विराटनगरमा स्पा र मसाज सेन्टर कति छन् ? ठ्याक्कै यसको नियमन गर्ने निकाय महानगरपालिकासँग तथ्यांक छैन । वडामा दर्ता भएर त्यहि कर बुझाउने भएका कारण यसको एकिकृत तथ्यांक महानगरपालिकामा पुगेको छैन । तर, विराटनगर महानगरपालिका भित्र पछिल्लो समय खुलेका स्पा तथा मसाज सेन्टरमा अवैध कार्य हुने गरेको. . .


बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र हुन् ?’

काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनक�. . .


नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक �. . .