पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा २० हजार ३२२, ब्राजिलमा सबैभन्दा धेरै २७ हजार ३१३ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । रुसमा ८ हजार ५३६, भारतमा ९ हजार ६३३ संक्रमित २४ घण्टामा थपिएका छन् । महामारीका रुपमा फैलिएको कोरानाको संक्रमण हालसम्�. . .
भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ । भारतमा पछिल्लो २४ घण्ट�. . .
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्य. . .
भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठो. . .
काठमाडौँ, जेठ १७ गते । प्रहरी नियन्त्रणमा एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकामा देशव्यापी विरोध प्रदर्शनसँगै प्रहरीसँग झडप हुँदै अवस्था तनावपूर्ण बनेको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा शुक्रबार दिनभरि विरोध प्रदर्शन भएको हो । ह्वाइट हाउस . . .
भारतमा कोरोना संक्रमित थपिने क्रम तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १०५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २६९ संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । यसमध्ये साढे ८२ हजार निको भ. . .
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो । मृत्यु हुनेहरुमा �. . .
काम र व्यक्तिगत जीवनबीचको सन्तुलनमा सुधार ल्याउन हप्तामा चार दिन मात्र काम गर्ने नीति धेरैपटक सफल साबित भएको पाइएको छ । यसबीच न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नले कोरोना माहामारीका कारण खस्किएको अर्थतन्त्रलाई माथि ल्याउन पनि यो उपाय प्रभावकारी हुन सक्ने बताएकी हुन् । अघिल्लो हप्ता फ�. . .
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेना. . .
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८६ हजार ९५४ मा देखिसकेको छ । कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । संक्रमित मध्ये २३ लाख ६५ हजार ५९६ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । यसमध्ये ५३ हजार १६७ संक्रमितको. . .
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म विश्वभर तीन. . .
दुई महिनाको लकडाउनपछि आजदेखि भारतमा आन्तरिक हवाइ सेवा सुचारु भएको छ । सेवा सुचारु भएको पहिलो दिन भारतका अधिकांश विमानस्थलहरुमा यात्रुहरूको लामो लाइन तथा अस्तव्यस्तता देखिएको छ । स्थानीय मिडियाका अनुसार कम्तिमा १ सयभन्दा बढी उडानहरु रद्द भएका छन् । यद्यपि, धेरै उडानहरु पूर्वनिर्धारित तालिका अनुस. . .