एजेन्सी , पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ । अभिनन्दनले एक भिडियोमा भने, भारतीय सञ्चारमाध्यमले सानो कुराको पनि अनावश्यक व्याख्या गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढा�. . .
न्यूयोर्क, फागुन १६ गते । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययन. . .
काठमाडौं, १६ फागुन । सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्�. . .
एजेन्सी । भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् । उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना बनाउने प्रयास गरेको भएपनि भारतीय सेना �. . .
भारतीय वायुसेनाको दुई वटा लडाकु बिमान खसालेकाे पाकिस्तानले दावी गरेकाे छ। बीबीसीका अनुसार पाकिस्तानले जम्मू काश्मीरमा र स्वशासित काश्मीरमा विमान खसालेको हो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गरेका दुई भारतीय लडाक�. . .
कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार बिहानै हमला गर्याे। उक्त हमलाबाट पाकिस्तानले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले सयाैं मारिएकाे दावी गरेकाे छ । कसैले ४० भन्दा बढी आतङ्ककारी मारिएकाे दावी गरेका छन् भने कसैले ३०० द�. . .
इश्लामावाद फाल्गुन १४ । भारतले आफूमाथि आक्रमण गरेको र पाकिस्तानलाई पनि प्रतिवाद गर्ने अधिकार रहेको पाकिस्तानले बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले इश्लामाबादमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । भारतले मंगलबार बिहान पाकिस्ताभित्र विमानबाट बम हानेको थियो । इकोनो�. . .
भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको पाकिस्तानी सेनाको भनाई छ । घटनामा मानवी. . .
एजेन्सी । क्रेग कोल नामक एक व्यक्तिले गर्दै नगरेको अपराधका लागि आफ्नो जीवनको ३९ वर्ष जेलमा बिताएका छन् । यस्तोमा हाल ७१ वर्षका क्रेगलाई अबको बाँकी जिन्दगी भने आलिसान तरिकाले र आरामपूर्वक गुजार्न दिनु नै न्याय हुने बताइएको छ । यसै अन्तर्गत शनिबार मात्र क्यालिफोर्नियास्थित सिमि भ्यालीले यो मुद्दा सु�. . .
एजेन्सी । भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ । भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद श�. . .
ढाका, फागुन १३ । विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फलाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्न युवक मारिएका हुन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल . . .
नयाँ दिल्ली, फागुन १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् । आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा ध. . .