अन्तराष्ट्रिय

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९

मुकुन्द गैरे काठमाडौं, बैशाख ५ गते । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको बताएको हो । यस अघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकोमा थप २७ जना थपिए संगै ४९ पुगेको हो. . .


भारतको बिहार राज्यमा आज थप एकजनाको कोरोनाले मृत्यु

विराटनगर बैशाख ५ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा आज थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । बिहारको राजधानी पटनामा रहेका ३५ बर्षीय युवाको आज कोरोनाबाट मृत्यु भएको हिन्दुस्तान टाइम्सका पत्रकार बरुण मिश्रले जानकारी दिए । युवकलाइ बिहारको बैशालीबाट अप्रिल १४ मा पटनाको एम्स अस्�. . .


पछिल्लो २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

एजेन्सी । गएको २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी संक्रम�. . .


चीनमा फेरी फैलदै कोरोना भाइरस : संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय

बेइजिङ । चीनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्‍या ४६ सय पुगेको छ । केही सातादेखि चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म तीन हजार ३०० नै थियो । तर, शुक्रबार एक हजार २९० कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या थपिएको छ । कोरोना भाइरसको उद्‌गमस्थल वुहानमा कोरोन�. . .


विश्व कोरोना अपडेट : संक्रमितको संख्या २१ लाख ७९ हजार,सबैभन्दा बढी संक्रमित अमेरिकामा

एजेन्सी । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब दश हजारले बढेर १ लाख ४५ हजार ४ सय १० पुगेको छ । संक्रमितको संख्या पनि करिब ८० हजारले बढेर २१ लाख ७९ हजार ९ सय ५ पुगेको . . .


नइजेरियाको घटना : लकडाउन पालना गराउने क्रममा झडप,१८ जनाको मृत्यु

अबुजा, वैशाख ४ गते । कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ । नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भए�. . .


पूर्वमा झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गालमा बिहार भन्दा धेरै संक्रमित (अपडेट)

विराटनगर बैशाख ५ , प्रदेश नम्बर १ मा झापा जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको छ । झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गाल राज्यमा कोरोना संक्रमित भारतीय संचार मध्यमका अनुसार हालसम्म २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पश्चिम बङ्गाल राज्यमा १३ जनाको क. . .


विराटनगरसंग सिमा जोडीएको भारतको बिहार राज्य कोरोना अपडेट

विराटनगर बैशाख ५ विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ८३  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा ८३ जना संक्रमित मध्ये ३७ जना न. . .


विश्व कोरोना अपडेट : अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी

जेनेभा वैशाख ४ गते । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा �. . .


कोरोना भाइरसका कारण डेनमार्कमा बन्द रहेका विद्यालयहरु खुल्न थाले

कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु सुरु भएका छन् । कोभिड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारि. . .


भारतमा कोरोना संक्रमितको संख्या ११ हजार बढी , ३७७ को मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७७ पुगेको छ । संक्रमितको संख्या ११ हजार ४३९ पुगेको बीबीसी हिन्दीले जनाएको छ । अहिले भारतमा ९ हजार ७५६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने १ हजार ३०५ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । सबैभन्दा धेरै महाराष्ट्रमा ३ हजार ६८७ म�. . .


बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार बढी

एजेन्सी, बैशाख ३ । बेलायतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको हो । त्यहाँ संक्रमितको संख्या पनि ९३ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घन्टामा ७७८ जनाको मृत्यु भएको छ । अघिल्लो दिनका तुलनामा त्यहाँ फ�. . .