काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार क�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाले जनतासित 'टच' हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी जीतनारायण थापामगरका अनुसार यसपटकको बजेटमा जनचाहना र आवश्यकताअनुसार रकम परिचालन गरिएको छ। जसअनुसार एक हजार गरिबका लागि १० हजारको स्व. . .
विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनको नीतिको अभावमा ३ दशकयता सुनसरी-मोरङ औद्योगिक करिडोरमाउद्योगहरु बन्द हुने क्रम बढेको छ । सरकारको स्थायी पोलिसीको अभावमा पछिल्लो ३ दशकयता यस करिडोरमा नयाँ लगानीका निर्यातमुखी उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन् । वि.सं. २०४६ सालसम्म �. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर एक हजार ९५�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ लाख रुपिँयाको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनमा उपप्रमुख शिल्ला निराला कार्कीले नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब कम हो । चालु आर्थिक वर्ष. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अङ्कले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर. . .
नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सो. . .