कोशी

संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेकाे उच्चस्तरीय राजश्व अध्ययन कार्यदलकाे बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै माेटाउने कर. . .


कोशी प्रदेशमा सरकार विस्तारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर, कहिले मन्त्रीपरिषद विस्तार हुने भन्ने मिति चाँही तय भएको छैन । मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको माओवादी �. . .


इञ्जिनियरिङकाे ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङकाे ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशाेसिएशन काेशी प्रदेशकाे कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका इञ्जिनियरहरूले प्रयाेगात्मक अभ्यास गरेर नयाँ इञ्�. . .


कोशी प्रकरणले कांग्रेस–माओवादीबिच टकराव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले. . .


उद्योगी-व्यवसायीको अभिलेख संकलन र व्यवस्थापन अनलाइनबाट हुने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला त�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो । स्थानी�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला विजय

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् । गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् । रुक्मिणी कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।. . .


संखुवासभामा अपराध, मोरङमा बसोबास : कर्तव्य ज्यानमा २० वर्ष कैद फैसला भएकी कैली १४ वर्षपछि पक्राउ

विराटनगर । संखुवासभामा २० वर्ष अगाडी कर्तव्य ज्यान कसुर गरेपछि मोरङमा बसाँई सरेर सजाय छल्दै आएकी कैली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले संखुवासभा जिल्ला अदालतको २०६६ फागुन १२ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय ठहर गरेर फरार तामाङलाई बिहीबार केराबारी गाउँपालिका–१० बाट पक्राउ गरेको ह�. . .


राष्ट्रियसभा निर्वाचन मतदान अन्तिम चरणमा

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको ९३ जना नै सांसदले मतदान गरिसकेका छन् । कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौ. . .


कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको झलक (तस्बिरसहित)

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन जारी छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । यता, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । राप्रपाका उद्धव पौडेल र महिल. . .


सुर्योदय टि प्रोड्रयुसर एसोसिएसनले प्रदेश सरकारलाई बुझाए ज्ञापनपत्र

विराटनगर । सुर्योदय टि प्रोड्रयुसर एसोसिएसनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपालमा उत्पादन भएको चिया तेस्रो मुलकमा सहज तरिकाले निर्यात गर्न प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्ने माग राख्दै एसोसिएसनले बुधबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका . . .