कोशी

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने �. . .


कोशी प्रदेश : मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएको छ। माओवादी केन्द्र कोशी प्रदेशको आज बसेको कार्यालय बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले विश्वासले विश्वसको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ । माओवा. . .


मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशीका मुख्यमन्त्री मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार नियुक्त मुख्यमन्त्री कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्। एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ सांसदहरुको समर्थनमा कार्की मुख्यमन्त्री बन�. . .


कोशी प्रदेशसभाको बैठक कात्तिक १ गते बस्ने

विराटनगर । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।. . .


कोशी प्रदेशमा मध्यावधिको सम्भावना टरेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेका बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा वि�. . .


कोशी प्रदेश : नवननियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। उनले शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले प�. . .


कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की पुगे ‘बालकोट’

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलीपल्ट नै उनी ओली निवास बालकोट पुगका हुन् । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेको कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त�. . .


केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

विराटनगर । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएको हो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद. . .


मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रय�. . .


कोशी प्रदेश : कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।  थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका जानकारी दिएका हुन् । नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।. . .


गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्य�. . .


कोशी प्रदेश : केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका सांसदहरूको आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने पकका भएको हो। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । श. . .