कोशी

मानवीय र भौतिक विकासलाई एकसाथ अघि लैजानुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानव तथा भौतिक विकासको क्षेत्रलाई एकसाथ अघि बढाउनुपर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बिष�. . .


मन्त्रालयगत छलफल सकियो

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो । छलफल�. . .


‘विदेशी ग्यास छाडौँ स्वदेशी विद्युत् जोडौँ’ अभियानलाई थप प्रवद्र्धन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले एलपी ग्यासलाई क्रमिक रुपमा विद्युतीय चुलोेमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको र त्यसबाट सार्थक सफलता हासिल गर्ने क्रममा रहेको स्पष्ट पारेको छ । आन्तरिक बिजुलीको खपत बढाउने तथा विदेशी ग्यासको आयातलाई क्�. . .


देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघ�. . .


कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ अगाडि

काठमाडौं । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक . . .


विराटनगरमा प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित एभरेष्ट कलेजमा आउँदो असार १७ गते बास्केटबल र २४ गते पौडी प्रतियोगिता हुने भएको हो । आईतबार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी दिएको छ । बास्केटबलमा प�. . .


सातौं संस्करणको मिस कोशी प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिता हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लिको आयोजनामा मिस कोशी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूका लागि आयोजकले आवेदन खुल्ला गरेको छ । मिस कोशीमा सहभागि हुनेहरूले अनलाइन र पूर्वी नेपालका धरान, इटह�. . .


पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान

खोटाङ । पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो । केही दिनअघि जडान गरिएको उक्त मेसिनको . . .


मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । स�. . .


विराटनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलाडी अधिकारीको स्मृतिमा विराटनगर ब्याडमिन्टन क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिनको मेन्स सिंग्लसमा विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी, धनक�. . .


बजेट पुनरावलोकन गर्ने अर्थमन्त्रीको अर्थहीन प्रतिबद्धता : विरोधमा विराटनगरका उद्योगी

विराटनगर । बजेट संशोधनको माग गर्दै आएका विराटनगरका उद्योगी व्यावसायी नीतिगत भ्रष्टाचारमा सरकारको संलग्नता देखिएको भन्दै पुनः आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमा देखिएका त्रुटि सच्याउन सरकार तदारुक नदेखिएपछि उद्योगी व्यावसायीले दोश्रो चरणको आन्दोलन थालेका हुन् । सरकारद्वारा जारी आर. . .


पछिल्लो २४ घण्टामा थप ४९जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ४ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर  ८५ हजार ६ सय ५७ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .