विराटनगर । विराटनगर–१ निवासी गोबिन्द पोखरेल उमेरले ७७ वर्ष पुगे । बढ्यौली छोएपछि पोखरेलको दैनिकी फेरिए । उर्जावान् शरिर, बल र तागत घट्दै गयो तर मन भने थाकेको छैन । पोखरेल नजिकै रहेको विष्णुमाया पुस्तकालयमा दैनिक पुग्छन् । साथीभाईसँग ख्यालठ्टटा गर्दछन् । दिउँसोको समय कटाउन त्यहाँ पुग्ने उनी साथीभाईस�. . .
काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मंगलबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविष कुमार श्रेष्ठ नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र श्रेष्ठको उपस्थितिमा महासंघले समिति विस्तार गरेको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी प्रदेशमा ठूलो संख्यामा स्वदेशी तथ. . .
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बि�. . .
प्रेम देवान विराटनगर । नगरक्षेत्रको विभिन्न स्थानहरुमा खुल्ला रुपमा विक्री वितरण गरिदै आएको माछा मासुलाई रोक्ने भनेर महानगरले चलाएको अभियान निरर्थक बनेको छ । स्वच्छ र सफा खानेकुरा पाउनुपर्छ भन्ने अधिकारलाई मध्यनजर गर्दै खुल्ला रुपमा बेच्न राखिएका माछा मासु बिक्रीमा कडाई गरिएपनि केहि दिनमै महानग�. . .
विराटनगर । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले । माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो। मुख्यमन्त्री उद्धव थापाले अ. . .
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ भएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएको �. . .
उदयपुर । उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्धखोप दिइएको छ । जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा त�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। गत भदौ ७ गते सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री थापाले प्राप्त गरेको विश्वासको मत संविधान सम्मत नभएकाले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको थियो। यस विवादलाई छिटोछरितो. . .
विराटनगर । विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल नि:शुल्क देखाउने भएको छ। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु सेन्टर मलको छेउ (उत्तर पट्टि), नगर प्रहरी अगाडिक�. . .