विराटनगर । विराटनगरको–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा इशापूर्व दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो । फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ । महाभारतकालसँग जोडेर हेर्ने गर�. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ६ बाट लागुऔषध गाँजा र साईकल सहीत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र वडा ३ बस्ने २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका वडा १ बस्ने ३२ बर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आर. . .
झापा । जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका . . .
झापा । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्य. . .
विराटनगर । विराटनगरका मनिस प्रसाँईको गीत ‘मनै त हो’ सार्वजनिक भएको छ । सोमबार उनको आधिकारिक युट्युब च्यानल ‘डोरियन इन्टरटेन्मेन्ट’ बाट उक्त नेपाली आधुनिक गीत सार्वजनिक भएको हो । ‘मनै त हो तिम्रो जस्तै, कहिल्यै रुने कहिल्यै हाँस्ने,´ बोलको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन रमेश जंग कुँवरले गर. . .
आज फेरी देखें तिमिलाई त्यहि बेन्चको कुनामा सधैं झैं हेरिरहुँ लाग्यो उभिएर त्यहि ठाउँमा । हेरिरहेछु तिमिलाई मैले मौन भई संसार बिर्सिएर लोलाएका ति तिम्रा नयन हेर्यौ मलाई फर्किएर । आत्तिएर भाग्न खोजें सकिन मनले मानेन हेरिरहें ति तिम्रा आँखा निशब्द भएँ, बोल्न जानिन । यो पललाई म बयान गरुँ कसरी ? बतास�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जु महोत्सवमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् । कलाकार यादवल. . .
झापा । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । जङ्गली हात्�. . .
विराटनगर । अङ्कगणितीय पहिचान बोक्दै आएको प्रदेश नं. १ सरकारले आउँदो हिउँदे अधिवेशनबाट प्रदेश नामाकरणको बिषय टुङग्याउने गृहकार्य थालेको छ । दुईतिहाई बहुमतका साथ सोमबार प्रदेश नम्बर २ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै प्रदेश नं. १ सरकारले पनि आन्तरिक गृहकार्य थालेको हो । नेपालका ७ मध्ये ५ प्र. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन । मृत्यु हुनेमा कटारी वडा ८ बस्ने ३८ बर्षीय बिक्रम राना मगर रहेका छन । सोमबार बेलुका करिब ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफैँ अनि. . .
मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका वडा ३ बस्ने ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन । प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेक�. . .
विराटनगर । बालिका बलात्कारको प्रयास आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका प्रदेश समिति सदस्य शिव कोइरालालाई म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सोमबार जिल्ला आदलत मोरङमा ‘जवरजस्ती करणी गर्ने उद्योग’ मा प्रहरीले पाँच दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको हो । जवरजस्ती करणी उद्योगमा २५ द�. . .