काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट�. . .
विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । �. . .
विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेशमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै चार मन्त्री थप गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला �. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो । . . .
विराटनगर । जबर्जस्ती करणी मुद्दामा अदालतले दश वर्ष कैद ठहर गरेका व्यक्तिको मृत्यु दर्ता गराएर लिखत सम्बन्धी कसुर गरेको आरोपमा सुनसरी देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको ह�. . .
विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराट�. . .
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, . . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । विराटनगर ६ कि निर्मला शर्माकाे ४२ दिनका छाेरा शिब शंकर शर्माकाे हातबाट जुश खाएर कार्कीले अनशन तोडेका हुन् । काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगा�. . .
विराटनगर । सप्तकोशी नदीमा गाँजा ओसारपसार गर्न छुट्टै डुंगा चलेको छ । प्रहरीले गाँजा २४८ केजी गाँजा लोड गरेको डुंगा पक्राउ गरेपछि गाँजा कारोबारीले जलमार्ग भएर गाँजा ओसारपसार गर्न थालेको रहस्य खुलेको हो । जसका लागि ट्यूवमा बाँस बाँधेर त्यसमाथि गाँजा प्याक गरिएका बोरा राखिएको पाइएको थियो । इलाका प्रहर�. . .
विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन आन्दोलनलाई छानविन गर्नुपर्ने कोशी प्रदेशसभा टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको भन्दै छानविन गर्नुपर्ने माग राखिएको हो । बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलाचन पाठकले सं�. . .
विराटनगर। झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सिड्निदेखि केहीदुरिमा रहेको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार (एभरेष�. . .
विराटनगर । विराटनगर महानगरपालिका ४ र ५ को सीमामा पर्ने धुधुवापैनीको पानीलाई प्राकृतिक निकास दिइने भएको छ । धुधुवालाई हुलाकी राजमार्ग विस्तारमा छेकिएपछि त्यसको वहाव बदलिएको थियो । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ गणेशचौकदेखि पुलचौकसम्मको सडक तथा नाला निर्माण गर्दा जामुनगाछी र पुलचौक बीचमा पर्�. . .